सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

Posted: 2018-05-20 21:16:04

उज्वल आचार्य/ काठमाडौं- इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।...


फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

Posted: 2018-05-20 21:08:40

सुनाखरी न्युज/ जाकार्ता- फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्। इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ। ...


किन फेरि ब्यूँतियो एप्पल–सामसङको क्षतिपूर्ति लडाईं

Posted: 2018-05-19 08:07:58

सुनाखरी न्युज/ काठमाडौँ — ‘प्याटेन्ट चोरीको आरोपमा सामसङले एप्पललाई एक अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला गर्‍यो र सामसङले पनि दर्जनौं ट्रकमा एक अर्बको सिक्काहरु राखेर एप्पलको हेडक्वार्टरमा लगेर खन्याइदियो, ’ यो झूटो खबर सन् २०१२ तिर निकै भाइरल भएको थियो । संसारका धेरै मानिसले यो खबरलाई साँचो माने र पत्याए ।...


किन भए ५८ करोड बढी फेसबुक एकाउन्ट डिलिट

Posted: 2018-05-18 08:48:19

सुनाखरी न्युज/ काठमाडौँ — फेसबुकले पछिल्ला ५ महिनामा ५८ करोड ३० लाख बढी एकाउन्ट डिलिट गरेको जनाएको छ । आफ्नो नीतिविपरीत सञ्चालनमा रहेका यस्टा एकाउन्ट बन्द गरिएको फेसबुकले मंगलबार सार्वजनिक गरेको हो । यीमध्ये अधिकांशले यौनजन्य र हिंसात्मक सामग्री राखेको, आतंकवादसम्बन्धी सामग्री पोष्ट गरेको र घृणा फैलाउने सामग्री राखेको कम्पनीले जनाएको छ ।


फेसबुकले डिलिट गरिदियो करोडौं प्रयोगकर्ताका अकाउन्ट र पोस्ट

Posted: 2018-05-16 15:28:36

सुनाखरी न्युज/ काठमाडौं- संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन्। फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ। यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्।...


Advertisements