सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



ग्यालेक्सीको नयाँ ए6 र ए6 प्लस स्मार्टफोन बजारमा, मूल्य ४४ हजार रुपैयाँ

Posted: 2018-06-27 10:47:41


फेसबुकको नयाँ फिचर छिट्टै, आफूल्े खर्च गरेको समय देखाउने

Posted: 2018-06-25 09:17:19

सुनाखरी न्युज/ काठमाडौं- सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउने भएको छ । योर टाइम अन फेसबुक नामक यस फिचरको सहयोगले अब प्रयोगकर्ताले आफुले फेसबुकमा व्यतित गरेको समय थाहा पाउनेछन् । हप्तामा हरेक दिन कति समय फेसबुकमा बिताइयो तथा हरेक दिन फेसबुकमा खर्चिने औसत समय कति छ ? भन्ने जानकारी यस फिचरले दिनेछ ।...


फोनको स्टोरेज भरीएर हैरान त हुनुभएको छैन ? यसतो गर्नुस्...

Posted: 2018-06-21 08:58:37

सुनाखरी न्युज/ काठमाडौं- आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा तपाइँले राखेका वा सिर्जना गरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ । स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् ।...


एप्पललाई ५० लाख डलर जरिवाना, ग्राहक झुक्याएको आरोप

Posted: 2018-06-20 07:35:35

सुनाखरी न्युज/ काठमाडौं - आइफोन निर्माता कम्पनी एप्पललाई अष्ट्रेलियाको एक अदालतले पचास लाख अमेरिकी डलर (९० लाख अष्ट्रेलियन डलर) जरिवाना तिराउने फैसला गरेको छ । अष्ट्रेलियाको उपभोक्ता अनुगमन संस्थाले प्रयोगकर्ताबाट धेरै गुनासो आएपछि अमेरिकी टेक जायन्ट कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेको थियो । एप्पलले बिग्रिएको आइफोन र आइप्याड बनाइदिनुपर्ने २७५ जना ग्राहकलाई झुक्याएकोे स्वीकारेको छ ।...


विश्वकप २०१८ का ५ अत्याधुनिक प्रविधि

Posted: 2018-06-19 11:28:08

सुनाखरी न्युज/ एजेन्सी - यति बेला विश्वकप २०१८ ले विश्व नै फूटबलमय भएको छ । विश्वकप फूटबलका यसपटकका खेलहरू रूसका विभिन्न शहरमा जारी छन् । फिफा विश्वकपका पछिल्ला संस्करणहरू फूटबल खेल मात्र नभई यसमा प्रयोग भएका नयाँ प्रविधिका कारण पनि महत्त्वपूर्ण हुँदै आएका छन् । त्यसैले खेलाडी, प्रशिक्षक र फ्यानका लागि मात्र नभई विश्वकप प्रविधिप्रेमीहरूका लागि समेत विशेष हुने गरेको छ । यसै सन्दर्भमा जारी संस्करणमा के कस्ता प्रविधिको प्रयोग भइरहेको छ भन्ने चासोको विषय बनेको छ । ...


Advertisements