सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



काठमाडौंको दरबारमार्ग र न्युरोडमा अव स्ःमार्ट पार्किङ

Posted: 2018-07-08 07:51:20

सुनाखरी न्युज/ काठमाडौँ- आगामी साउनदेखि काठमाडौँ महानगरपालिका पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । अव्यवःिथत पार्किङको समःया व्यवःथापन गर्न साउन पहिलो हप्तादेखि खरिद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा न्युरोड र दरबारमार्गबाट नागरिकले पाउनेछन्। ती दुई ःथानको प्रभावकारिता हेरी अन्य ःथानमा पनि पार्किङ गरिने योजना कामपाको छ। ...


भूकम्पबाट अति प्रभावित चार जिल्लामा इन्टरनेट सुविधा सञ्चालनमा

Posted: 2018-07-05 11:03:30

सुनाखरी न्युज/ काठमाडौं - भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानहरूमा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारीमा नेपाल टेलिकमले तोकिएको समयभन्दा एक महिना अघि नै इन्टरनेट सञ्चालकका लागि पूर्वाधार सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो । ...


काठमाडौंका यि सात सार्वजनिक स्थानमा सर्वसाधारणले निःशुल्क इन्टरनेट चलाउन पाउनेछन

Posted: 2018-07-03 10:50:32

सुनाखरी न्युज/ काठमाडौँ - काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन । करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, ...


टेलिकमको सबै सेवा मोबाइल एपबाटै

Posted: 2018-06-30 06:50:13

सुनाखरी न्युज/ काठमाडौँ — नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ। एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ।...


सरकारले १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि, दुरसंचार सेवाप्रदायाकहरुले साउन १ देखि इन्टरनेटको शुल्क बढ्ने

Posted: 2018-06-28 12:26:24

सुनाखरी न्युज/ काठमाडौं - आउँदो साउन १ गतेदेखि दुरसंचार सेवाको शुल्क बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन । सरकारले आगामी वर्षदेखि इन्टरनेट तथा दुरसंचार सेवामा सेवा शुल्क लगाउने भन्दै आर्थिक विध्येकमा व्यवस्था गरेको छ । ...


Advertisements