सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



एनालग टेलिभिजन केबलको नवीकरण बन्द

Posted: 2018-07-30 11:36:05

सुनाखरी न्युज/ काठमाडौं - केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने अभियानअन्तर्गत सरकारले सबै एनालग टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ। सरकारले दुई वर्षदेखि एनालग केबललाई विस्थापित गर्ने ...


फेसबुकमा ह्याकरको हमला स् नेताको नामबाट पैसा माग, हिरोको ’अकाउन्ट’बाट अश्लील गफ !

Posted: 2018-07-27 07:30:14

सुनाखरी न्युज/ काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा डोटीबाट प्रतिनिधिसभा सदस्य रहेका प्रेम आलेलाई एक महिनाअगाडि एक आफन्तले फोन गरेर सोधे, ‘नेताजी मैले तपाईलाई १००० रुपैयाँको रिचार्जकार्ड पठाएको छु । फेरि ३००० रुपैयाँ पनि माग्नुभयो । साह्रै समस्यामा पर्नुभएको हो र ?’ ...


इन्टरनेटको भाउ नबढ्ने, कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नैपर्ने

Posted: 2018-07-26 21:12:39

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार शुल्क लगाएपछिपनि इन्टरनेटको मूल्य नबढ्ने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमाभएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीचमूल्य समायोजन गर्ने सहमति भएको हो । सहमतिअनुसार अब सेवाप्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवाशुल्कबापतको १३ प्रतिशत अतिरिक्त शुल्क लिने छैनन्।...


सरकारी हस्तक्षेपमा एनसेलको डीडीए हुँदै, ६१ अर्ब रूपैयाँ पुरानो कर विवाद फेरि बल्झियो

Posted: 2018-07-26 10:29:42

सुनाखरी न्युज/ काठमाडौं - सरकारले एनसेलको सम्पति दायित्व मूल्यांकन(डीडीए) गर्न लागेको छ । टेलियासोनेरा र एक्जियटाबीच एनसेल प्राइभेट लिमिटेडको सेयर किनबेच सम्बन्धमा भएको खरिदबिक्री सम्झौता पत्र सरकारलाई नबुझाएको र ठूला ...


वैदेशिक शिक्षा सम्बन्धि सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेसन फेयर

Posted: 2018-07-24 12:57:31

सुनाखरी न्युज/ काठमाडौं - कंगारु एजुकेसन फाउण्डेसनले विधार्थीहरुलाई वैदेशिक शिक्षा सम्बन्धि सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेसन फेयर गर्ने भएको छ। फाउण्डेसनले साउन १६ गते आफ्नै केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा ...


Advertisements