सूचना-प्रविधि

‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन ।
 
Clear TV - Premium pack Offer :
क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००/ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet- Fast Pack Offer :
इन्टरनेट सेवा अन्तर्गत २० Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट १ महिनाको ल।गि साथेैे मोडेम र जडान सेवा मात्र रू २०००/ (कर सहित) मा प्राप्त गर्न सकिने छ ।
 
Subisu Internet & Clear tv - Combo Pack Offer :
इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू ४५००/ (कर सहित) मा २ महिनाका लागि २५ Mbps अनलिमिटेड (Unlimited) इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन ।



More News



एन्पिनोग (npNOG) ले काठमाडौंमा सूचना प्रविधि सम्मेलन गर्ने

Posted: 2018-12-07 11:21:01

सुनाखरी न्युज/ काठमाडौ - इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरु को समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही मंसिर २३ देखि २८ गते सम्म एनपिएनओजी–४ नामक छ दिने कार्यक्रम आयोजना गर्नेभएको छ।कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार ...


दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन

Posted: 2018-12-06 20:40:01

सुनाखरी न्युज/ काठमाडौं- मन्त्रिपरिषदले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन गरेको छ । विहिबारको मन्त्रिपरिषदको वैठकले यस्तो समिित गठन गरेको हो । वैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरिएको छ।...


धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा

Posted: 2018-12-03 14:08:58

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले ...


सामसङको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

Posted: 2018-11-23 17:12:52

सुनाखरी न्युज/ काठमाण्डौ- नेपाल भरी १४ वटा सामसङ का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइलकम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ इलेक्टो«निक्सका काकार्यकारी निर्देशकयुबियमवोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङ इलेक्ट्रोनिक्सका काजुङ्सिक (बबि) योले गरे । ...


एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगत नवौं र दशौं हप्ताका भाग्यशाली विजेताहरुलाई नगद पुरस्कार वितरण

Posted: 2018-11-17 11:38:19

सुनाखरी न्युज/ काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारी संचालन गरेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार (कार्तिक २९ गते) नवौं र दशौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ ...


Advertisements