सूचना-प्रविधि

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त, मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको

Posted: 2018-08-15 03:23:22

सुनाखरि न्युज / काठमाडौं -सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले स्पष्टिकरण सोधेको थियो ।



More News



नेपाल टेलिकमले गर्‍यो एप परिवर्तन, गुगल प्ले र एप्पल स्टोर बाट सेवा लिन सकिने

Posted: 2018-11-15 14:54:57

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएल लगायतका सेवाको ...


सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड प्राप्त

Posted: 2018-11-15 10:24:39

सुनाखरी न्युज/ काठमाडौं - नेपाल प्रहरीले सूचना प्रविधिमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन ओसियानिअन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसिआइओ) द्धारा प्रदान गरिने एसोसिओ २०१८ डिजिटल ...


स्मार्ट टेलिकमको डबल डाटा अफर सार्वजनिक, रिचार्ज गर्दा पनि डाटा उपहार

Posted: 2018-11-12 15:19:27

सुनाखरी न्युज/ काठमाडौं - स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने जानकारी ...


नेपालमा एसेवेन सार्वजनिक गर्ने ओप्पोको तयारी

Posted: 2018-11-04 09:49:25

सुनाखरी न्युज/ काठमाडौँ - ओप्पोले ए सिरिज अन्तर्गतकोे नयाँ मोडल एसेवेन यही महिना नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । फोनमा शक्तिशाली ब्याट्री, फेशनेबल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, ...


एनसेल ‘रिचार्ज एण्ड विन’को आठौं हप्ताका विजेता पुरस्कृत

Posted: 2018-11-02 15:26:40

सुनाखरी न्युज/ काठमाडौँ - एनसेलले चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। प्रत्येक हप्ता १० भाग्यशाली ...


Advertisements