सूचना-प्रविधि

काठमाडौंको दरबारमार्ग र न्युरोडमा अव स्ःमार्ट पार्किङ

Posted: 2018-07-08 07:51:20

 
सुनाखरी न्युज/
काठमाडौँ-
 आगामी साउनदेखि काठमाडौँ महानगरपालिका पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । 
 
अव्यवःिथत पार्किङको समःया व्यवःथापन गर्न साउन पहिलो हप्तादेखि खरिद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा न्युरोड र दरबारमार्गबाट नागरिकले पाउनेछन्। ती दुई ःथानको प्रभावकारिता हेरी अन्य ःथानमा पनि पार्किङ गरिने योजना कामपाको छ। 
 
कोही व्यक्ति न्युरोड जाँदैछन् भने अन्य कुनै ःथानबाट पहिले नै सवारी पार्किङका लागि ःथान सुनिश्चित गर्नुपर्नेछ। ढकालका अनुसार एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समःयाका रुपमा रहेको ट्राफिक जाम कम हुनेछ। 
 
दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवःथा सुविधायुक्त ःमार्ट पार्किङमा हुन्छ। जुन सवारी साधनको नं दर्ता भएको छ उक्त सवारी साधनले मात्र तोकिएको समयमा उक्त ःथानमा पार्किङको सुविधा लिन पाउनेछन्। 



More News



एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

Posted: 2018-09-21 10:12:39

सुनाखरी न्युज/काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।‘रिचार्ज एण्ड विन’ १० हप्ता ...


‘नोकिया ६.१ प्लास’ नेपाली बजारमा

Posted: 2018-09-20 14:26:32

सुनाखरी न्युज/ काठमाडौं - नोकिया स्मार्ट फोनले नयाँ मोडल नेपाली बजारमा ल्याएको छ। नोकिया ६.१ प्लस मोडलको स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको हो। नोकिया सिक्सको पछिल्लो सिरिजको यो फोनको नेपाली बजारमा ३७ ...


स्मार्ट टेलिकमले पनि मनायो संविधान दिवस

Posted: 2018-09-20 13:47:35

सुनाखरी न्युज/ काठमाडौं - नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा स्मार्ट टेलिकमले पनि संविधान दिवस मनाएको छ। संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन गर्नुका साथै ...


फोन, म्यासेज र डेटामा टेलिकमको सस्तो प्याकेज

Posted: 2018-09-19 06:23:20

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न र डाटा चलाउन पाउँछन् ।...


एनसेलको आकर्षक अफर, डेटामा भारी छुट, यस्ता छन् सुविधा

Posted: 2018-09-18 12:37:23

सुनाखरी न्युज/ काठमाडौं - एनसेल प्राइभेट लिमिटेडले मंगलबार (आज) देखि आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकलाई यो अफर दिएको हो । ग्राहकले नयाँ अफरमा आकर्षक ...


Advertisements