सूचना-प्रविधि

नेपाल टेलिकमको मासिक ५८३ मै इन्टरनेट, फाइबरबाट व्यक्तिगत प्रयोगमै द्रुतगतिको सेवा

Posted: 2018-06-08 11:15:21

सुनाखरी न्युज/ काठमाडौं -  नेपाल टेलिकमले अब अनलिमिटेड एफटीटीएस डाटा सेवा ८ एमवीपीएसको ५८३ रुपैयाँमै उपलब्ध गराउने भएको छ।  मासिक ७ सय रुपैयाँमै ८ एमबीपीएसको अनलिमिटेड इन्टरनेट सेवा व्यक्तिगत प्रयोजनका लागि पनि उपलब्ध गराउन थालेको छ ।यस अघि संस्थागत रुपमा मात्रै दिँदै आएको तीब्र गतिको एनटी फाइबरसेवा अब भने एडीएसलएसरहकै सस्तो मूल्यमा पाइने भएको छ । टेलिकमले घर घरमा फाइबर सेवा अन्तर्गत फाइबर टु द होमको सेवा पाइने भएको छ ।
 
 
टेलिकमले ८, १८, ३५ र ५५ एमबीपीएसको सेवाको लागि मासिक, तीन महिने , ६ महिने र एक वर्ष भन्दा माथिको लागि अलग अलग मूल्य तोकेको छ । जति लामो समयको लागि  लियो उत्ति सस्तो पर्ने गरी टेलिकमले आफ्नो सेवा सार्वजनिक गरेको छ ।



More News



नेपाल टेलिकमले ल्यायो २२ वटा अफर

Posted: 2018-10-16 10:49:31

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले अटम अफर ल्याएको छ। आजदेखि सुरु भएर पुष २८ गतेसम्म चल्ने अफरमा भ्वाइस र डाटासँग सम्बन्धित २२ वटा रहेका छन । ...


नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं - नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार ...


नेपाल टेलिकमको चाडबाड अफर, फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक

Posted: 2018-10-10 09:34:07

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले चाडबाड अफर सार्वजनिक गरेको छ। बुधबारदेखि लागु हुने गरी फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक गरेको हो। टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अनलिमिटेड ...


सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

Posted: 2018-10-04 14:53:55

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि ...


‘सुबिसु शुभअफर’ डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

Posted: 2018-10-02 13:08:44

सुनाखरी न्युज/ काठमाडौ - सुबिसु केबल नेट प्रा. लि.ले केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवामा नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि ‘सुविसु शुभ अफर’ ल्याएको छ । जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर ...


Advertisements