सूचना-प्रविधि

सुविधाका नाममा एनसेलको एकपछि अर्को ठगी, उपभोत्ता चरम मारमा

Posted: 2018-04-16 15:40:43

 
 
काठमाडौँ — एनसेललेसुविधाकानाममाउपभोक्तामाथि चरण शोसण गरेको छ । एनसेल सापटीकोनाममाार्को ब्याज अशुली रहेको एनसेलले ‘फ्यूल योर फन’ योजना अन्तर्गत ‘सही’ डाटा प्याक नामक अर्को ठगीयोजना सञ्चालनमाल्याएको छ । हालै लागु भएको यो प्याकमा १० गुणा बढी डाटा प्राप्त गरी थप सुलभ दरमा इन्टरनेट सुविधा लिन सकिने उसको दावी छ । 
 
सोही प्याक मार्फत प्रयोगकर्ताले बोनस वाफत दैनिक एक घण्टा निस्शुल्क भिडियो स्ट्रिमिङको सुविधा पनि दिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
 
यो योजनाअन्तर्गत आधा जीबी देखि १५ जीबीसम्म १ देखि ३० दिन चौबिसै घण्टा चलाउन सकिने अल टाइम डाटा प्याकहरु ३९ देखि ७ सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सकिने उसले जनाएको भएपनि उपभोक्तालाई सस्तोआकर्षण देखाएरपटक पटक रिचार्ज गर्न बाधय वनाएको छ । 
 
यो सेवा लिएका ग्राहकले प्याक अवधिभर दैनिक एक घण्टा निस्शुल्क भिडियो स्ट्रिमिङको सुविधा पाउने आश्वासन उसले बाँडेको छ । भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब, युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) का भिडियो कन्टेन्ट हेर्न सक्ने उसको दावी छ । ग्राहकले गुगलको सेवा जस्तै प्लेस्टोर, म्याप लगायतमा पनि स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ । 



More News



एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत नगद पुरस्कार वितरण

Posted: 2018-09-21 10:12:39

सुनाखरी न्युज/काठमाडौँ - एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।‘रिचार्ज एण्ड विन’ १० हप्ता ...


‘नोकिया ६.१ प्लास’ नेपाली बजारमा

Posted: 2018-09-20 14:26:32

सुनाखरी न्युज/ काठमाडौं - नोकिया स्मार्ट फोनले नयाँ मोडल नेपाली बजारमा ल्याएको छ। नोकिया ६.१ प्लस मोडलको स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको हो। नोकिया सिक्सको पछिल्लो सिरिजको यो फोनको नेपाली बजारमा ३७ ...


स्मार्ट टेलिकमले पनि मनायो संविधान दिवस

Posted: 2018-09-20 13:47:35

सुनाखरी न्युज/ काठमाडौं - नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा स्मार्ट टेलिकमले पनि संविधान दिवस मनाएको छ। संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन गर्नुका साथै ...


फोन, म्यासेज र डेटामा टेलिकमको सस्तो प्याकेज

Posted: 2018-09-19 06:23:20

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न र डाटा चलाउन पाउँछन् ।...


एनसेलको आकर्षक अफर, डेटामा भारी छुट, यस्ता छन् सुविधा

Posted: 2018-09-18 12:37:23

सुनाखरी न्युज/ काठमाडौं - एनसेल प्राइभेट लिमिटेडले मंगलबार (आज) देखि आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकलाई यो अफर दिएको हो । ग्राहकले नयाँ अफरमा आकर्षक ...


Advertisements