स्वास्थ्य-जीवनशैली

डा.केसीको समर्थनमा चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम तय गर्दै

Posted: 2018-07-10 12:07:23

सुनाखरी न्युज/ काठमाडौं -  नेपाल चिकित्सक संघले आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा थप आन्दोलनका कार्यक्रम तय गर्न आज छलफल गर्ने भएको छ । चिकित्सक संघको कार्यालयमा दिउँसो २ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गर्ने संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए । डा केसीको माग सम्वोधनका लागि संघले सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउदा समेत बेवास्ता भएपछि अन्य बिरोधका कार्यक्रमहरु तय गर्न लागेको श्रेष्ठले बताए ।
 
 
संघले केसीका माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सरकारले भने अस्पतालमा हड्ताल नगर्न चिकित्सकहरुलाई चेतावनी दिएको छ ।
 
 



More News



यसरी उमार्न सकिन्छ कपाल

Posted: 2018-09-22 06:41:16

डा. प्रकृति ज्ञवाली/ छाला तथा यौन रोग विशेषज्ञ एवं कस्मेटोलोजिष्ट तथा लेजर विशेषज्ञ- प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो । ...


रजनोवृत्ति : नबुझी नहुने कुरा

Posted: 2018-09-19 06:10:35

गणेश दंगाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ- नेपाली समाजमा व्याप्त लैंगिक विभेदको असर महिला स्वास्थ्यमा पनि परेको छ। विशेषगरी पहाडी तथा विकट जिल्लाका महिलाहरूमा यसको असर बढी देखिन्छ। महिला स्वास्थ्यको प्रसंगमा महिनावारी अर्थात् रजश्वला एउटा महत्वपूर्ण विषयमा पर्छ। महिनावारीभित्र रजनोवृत्तिको कुरा पनि आउँछ । रजनोवृत्तिपछि महिलाहरूले शारीरिक, मानसिक तथा सामाजिक बाधा, व्यवधान झेल्ने गरेका छन्।...


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा उपकुलपति सिफारिश

Posted: 2018-09-18 14:11:42

सुनाखरी न्युज/ काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव ...


विश्वमा दुर्लभ मानिएको उपचार ग्राण्डीमा सफलता पुर्वक सम्पन्न, दुर्घटनामा परी घाइते युवकले पाए नयाँ जीवन

Posted: 2018-09-16 10:21:20

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौको धापसी स्थीत ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले बिभिन्न कारणले मुटुमा चोट लागे पश्चात एओर्टा च्यातीएर हुने गम्भीर चोटको उपचार नेपालमानै पहिलो पटक सफलता पुर्वक सम्पन्न ...


स्वास्थ्य क्षेत्रमा बन्द, हड्ताल गर्न नपाईने

Posted: 2018-09-14 12:52:37

सुनाखरी न्युज/ काठमाडौ - सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्ताल जस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले स्वास्थ्य सेवा जस्तो आधारभूत क्षेत्रमा बन्द ...


Advertisements