स्वास्थ्य-जीवनशैली

मर्न तयार छु तर माग पुरानभई विश्रानम लिन्न– डा. गोविन्द केसी

Posted: 2018-07-08 07:39:09

 
सुनाखरी न्युज/
काठमाडौं -
डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन्। ःवाःथ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए।  ‘राज्यले कर्णालीका जनताको ःवाःथ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले भने, ‘सरकारले चिकित्सा शिक्षा ऐन जःताको त्यःतै र विगतमा भएका सम्झौताका आधारमा नल्याएसम्म सत्याग्रह जारी रहनेछ।’ कर्णाली ःवाःथ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा केसीको ःवाःथ्य बिग्रँदै गएको खबर कान्तिपुर दैनिकमा छ। आमरण अनशनको आठौं दिन पुग्दा उनको ःवाःथ्यमा विभिन्न समःया देखिएको उपचारमा संलग्न चिकित्सकको टोलीले जनाएको छ। अहिले उनको शरीरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोष क्रमिक रूपमा घट्ने र पिसाबमा किटोन बढी देखिन थालेको चिकित्सकले जानकारी दिएका छन्।
 



More News



कर्मचारी संचयकोषले संचयकर्ताहरु लाई १० लाख सम्मको स्वास्थ्य बीमा गरिदने

Posted: 2018-11-15 15:30:28

सुनाखरी न्युज/ काठमाडौं - कर्मचारी संचयकोषले संचयकर्ताहरुलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले सबै संचयकर्तालाई रोग र अवस्था हेरी स्वास्थ्य उपचारको लागि बीमा गरिदिने स्किम ल्याएको छ। कोष र राष्ट्रिय बीमा ...


विश्व मधुमेह दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

Posted: 2018-11-14 10:15:08

सुनाखरी न्युज/ काठमाडौं - आज विश्व मधुमेह दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ । ...


जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न

Posted: 2018-11-14 09:59:08

सुनाखरी न्युज/ रसुवा - नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त तत्वावधानमा मंगलबार रसुवाको स्याफ्रुमा सञ्चालित एकदिने यौनजन्य हिंसा, मानव वेचबिखनविरूद्ध जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न भयो । ...


दाजले महामारी रुप लिँदै, सस्तो मल्हमको प्रयोगले थप समस्या

Posted: 2018-11-12 13:15:03

सुनाखरी न्युज/ काठमाडौं - छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने ...


आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Posted: 2018-11-12 11:43:04

सुनाखरी न्युज/ काठमाडौं - विश्व निमोनिया दिवस आज ‘निमोनियालाई रोकौं’ भन्ने नाराका साथ नेपालमा पनि मनाइदै छ । निमोनियाबारे चेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष नोभेम्बर १२ मा विश्व ...


Advertisements