स्वास्थ्य-जीवनशैली

लायन्स क्लब अफ नबोदित र नबोदित कलेजको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Posted: 2018-06-13 12:50:15

सुनाखरी न्युज/ काठमाडौं - लायन्स क्लब अफ नबोदित र नबोदित कलेजको सयुक्त आयोजना मा रक्तदान कार्यक्रम  सम्पन्न भएको छ । कलेजको नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो । नेपालका विभिन्न जिल्लामा रगत अभाव भएको खबरहरु आईरहेका छन ।
 
 
 
चर्का गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसम लगायतका कारण रक्तदान गर्नेको कमी भएपछि रगत अभाव भएको कुरा सार्वजनिक भएको छ । देशभरका मेडिकल कलेज, सरकारी अस्पताल, निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुन्छ । दुर्घटनाका घाइतेका लागि पनि रगत अभाव भएको अबस्थामा अकालमै ज्यान जाने अबस्था हुन्छ ।
 
 
 
रक्तदान गरेर स्वास्थ्यलाई केही असर नपर्ने र अरु मानिसको ज्यान बचाउन सकिने भएकोले मन्दिर धाएर भगवान सँग वर माग्नु भन्दा रक्तदान गरेर पुण्य कमाउँ । सबैले रक्तदान गरौं । हामी सबैलाई रगत आबश्यक पर्छ । सबैलाई रक्तदान गर्न अनुरोध गरौं । रक्तदान गरौं पुण्य कामाउँ ।
 



More News



दशैंमा यस्ता गल्ति हुन सक्छन, वेलैमा सजग वनौं

Posted: 2018-10-15 06:22:23

डा. केदार सेन्चुरी/ काठमाडौं- दशैंमा हामी आ(आफ्नो कामधन्दाबाट विश्राम लिन्छौं । काम, कमाई सबैको तनावबाट मुक्त भएर दशैं मनाईन्छ । आफन्तसँग भेटघाट गरिन्छ, मिठो(मसिनो खाइन्छ, रमाइलो गरिन्छ । भनौं, विन्दस ढंगले चाडको उल्लासमा हराउँछौं । तर, यतिबेला हामी आफ्नो स्वास्थ्यको भने उति ख्याल गर्दैनौं । खाने, बस्ने, सुत्ने समय तालिका मिल्दैन । आवश्यकभन्दा बढी खान्छौं । ...


एमबीबीएस अध्ययन शुल्क बढाउन नपाइने, यसअघि नै बढी लिने कलेजले तत्कालन फिर्ता गर्नुपर्ने निर्णय

Posted: 2018-10-15 05:56:28

सुनाखरी न्युज/ काठमाडौं- सरकारले एमबीबीएस अध्ययन शुल्क नबढाउने निर्णय गरेको छ । साथै कुनै कलेजले विद्यार्थीहरुबाट बढी रकम लिएको भए फिर्ता गर्नु पर्ने मन्त्रिपरिषद्को निर्णय छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग गठन नभएको लगायतका कारण शुल्क नबढाउने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।...


पेट चिरेर बच्चा जन्माउने दर किन बढ्दैछ चिन्ताजनक रूपमा ?

Posted: 2018-10-13 07:22:46

सुनाखरी न्युज/ काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । ...


आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

Posted: 2018-10-10 14:16:20

सुनाखरी न्युज/ काठमाडौं - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक ...


एन्टिबायोटिक रेजिस्टेन्ट औषधी बिज्ञानको एक चुनौती

Posted: 2018-10-08 09:50:48

सुनाखरी न्युज/ काठमाडौं - सरल भाषामा ब्यक्त गर्दा मानब शरीरलाइ असर गर्ने बिभिन्न प्रकार किटाणुहरुको रोकथाम तथा नियन्त्रणका लागि तिनीहरुको विरुद्धमा दिइने पदार्थलाइ एन्टीबायोटिक भनिन्छर अठारौ सताब्दिको अन्त्य ...


Advertisements