स्वास्थ्य-जीवनशैली

बलात्कारमा भर्जि्निटी गुम्यो

Posted: 2018-05-10 14:48:27

 
सुनाखरी न्युज/
काठमाडौं-
सफल वैवाहिक सम्बन्ध र फिल्मको कारण धेरैले सोच्छन्, अभिनेतृ एमी सुमरको जीवन आनन्दमय  छ तर अहिलेको खुसीको अवस्थासम्म आइपुग्न एमीले विगतका धेरै तीता घटनालाई जितेर  त्यहाँसम्म पुगेकी हुन् । पछिल्लो समयमा ओफ्रा विन्फ्रेसँगको अन्तर्वार्तामा उनले विगत त्यति प्रेमपूर्ण नभएको बताएकी छन् । आफू सुतिरहेको समयमा तत्कालिन प्रेमीबाट बलात्कृत भएको बताइन् । 
 
‘मेरो सहमति थिएन र मैले त्यसै समयमा आफ्नो भिर्जि्निटी गुमाएँ,’ उनले भनिन्, ‘म सुतिरहेको अवस्थामा जे भो, त्यो ठीक भएन । डेटमा भएको समयमा ममाथि बलात्कार भएको थियो ।’ उनी त्यस बेला १७ वर्षकी थिइन् तर उनले ती प्रेमीको नाम भने खुलाएकी छैनन् । 
शुक्रवार साप्ताहिकवाट
 



More News



किशोरी अवस्थामै पाठेघरको समस्या

Posted: 2018-05-26 06:19:23

गीता कुँवर/ अछाम – नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।...


काठमाडौंमै भेटियो बर्डफ्लु...

Posted: 2018-05-25 09:58:06

सुनाखरी न्युज/ काठमाडौं - राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ । राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ । बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । शुक्रबारबाट राजधानीका सबै पोल्टीर्फममा ¥यापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ । ...


पाईल्स र यसवाट वच्ने उपाय

Posted: 2018-05-24 07:56:10

डा. ललित कुमार मिश्र/ काठमाडौँ — बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरा‘इड्सको नामले जानिन्छ । यसमा गुदामार्ग (ऐनस) को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय (रेक्टम) को तल्लो भागको शिरा (वेन)हरु सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।...


चितवनमा बर्डफ्लूले ७० लाखको क्षति, उच्च सतर्कता अपनाईयो

Posted: 2018-05-22 13:57:17

सुनाखरी न्युज/ चितवन- चितवनमा बर्डफ्लूका कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हाँस, चारवटा बोइलर कुखुरा, ६०७ किलो दाना तथा १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको छ । ...


किशोरी अवस्थामै पाठेघरको समस्या

Posted: 2018-05-20 21:05:23

गिता कुँवर/ अछाम – नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।...


Advertisements