सुन-चाँदी

मलद्वारमा लुकाएर सुन तस्करीगर्ने दुई भारतीय विमानःथलबाटै पक्राउ

Posted: 2018-07-07 06:23:17

 
सुनाखरी न्युज/
काठमाडौं-
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर सुन तस्करीगर्ने दुई भारतीय झण्डै दुई किलो सुनसहित पक्राउ परेका छन् ।
 
पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तःकरीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो ।
 
 
 
 
तःकरीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका अपनाएका छन् ।
 
विमानःथल प्रहरी प्रमुख डीआईजी कमल जीटीका अनुसार उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८(८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।
 
शंकाःपद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको ःवीकार गरेका थिए । चिकित्सकको सहयोगमा सुन निकालिएको छ ।
 
उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।



More News



नक्कली सुन लाई सक्कली सुन भनी विक्रि वितरण गर्ने पक्राउ

Posted: 2018-12-11 09:55:38

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ हजार रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा २ जनालाई सोमबार साझँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाबहिल बस्ने ...


सुन जस्तो देखिने पहेलो धातु सहित २ जना पक्राउ

Posted: 2018-12-10 14:30:18

सुनाखरी न्युज/ काठमाडौ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पार्किङबाट करिब ३ सय ८८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित रुपन्देही तिलोत्तमा नगरपालिका ८ का २२ वर्षीय द्वारिकालाल चौधरी र गुल्मी छत्रकोट गाउँपालिका ३ ...


दुई किलो सुनसहित पक्राउ

Posted: 2018-12-10 11:02:21

सुनाखरी न्युज/ रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्। विशेष सुराकीको आधारमा ना १ ज ६१७६ को टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जादै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताएका छन्।...


सुन आज प्रतितोला ५८ हजार ७ सयमा कारोबार

Posted: 2018-12-06 12:42:12

सुनाखरी न्युज/ काठमाडौ - सुन आज प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो। ...


सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Posted: 2018-12-04 12:44:42

सुनाखरी न्युज/ काठमाडौ - त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने पहेंलो धातुको बाला ३ थान (अन्दाजी १ सय ५० ग्राम) सहित धनुषा गणेशमान नगरपालिका ४ घर भएका २० वर्षीय शकिल महमदलाई ...


Advertisements