मनोरञ्जन

प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

 
सुनाखरी न्युज/
काठमाडौं-
समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ?
 
हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं ।
 
 
 
 
युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?
 
१. अस्विकारको डर
 
युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् ।
 
उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’
 
यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।
 
२. उसले मेरो बारेमा के सोच्नेछ ?
 
 
 
महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् ।
 
यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् ।
 
महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।
 
३. अरुसँग सम्बन्धमा पो छ कि ?
 
 
 
युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।
 
४. हरेक मामिलामा युवकलाई अब्बल पाउँछन्
 
महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् ।
 
यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।
 
५. पर्सनालिटी राम्रो छैन
 
अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् ।
 
महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् ।
 
उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।



More News



सेक्स कसरी लामो समय गर्ने ? यस्ता छन् उपाय

Posted: 2018-09-08 14:19:51

सुनाखरी न्युज/ काठमाडौँ । किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।...


सांस्कृतिक प्रस्तुति ‘फ्लावर अफ सिल्क रोड’

Posted: 2018-09-08 06:57:38

सुनाखरी न्युज/ काठमाडौँ — दुवै हातमा बीस मिटर लामो रेसमको सल फर्फराउँदै नाच्दा उनी परीकथाकी राजकुमारीझैं लाग्थिन् । नीलो–सेतो चिनियाँ जामामा सजिएर उनले ‘डिप नाइट’ शीर्षकमा लोक नृत्य देखाइन् । सांस्कृतिक प्रस्तुति ‘फ्लावर अफ सिल्क रोड’ का लागि चीनबाट नेपाल आएकी लिउ यानयानले पेकिङ ओपेरा र पेकिङ डान्सको संयुक्त रूप प्रस्तुत गरेकी थिइन् ।...


यि हन, नेपालमा सेक्स टोय प्रयोग गर्ने चर्चिच कलाकारदेखि नेतासम्म

Posted: 2018-09-06 16:10:33

सुनाखरी न्युज/ काठमाडौं । यौनका बारेमा व्यक्तिपिच्छे फरक–फरक बुझाइ हुन सक्छ, तर एउटा समान धारणा के हुन्छ भने सबै यसमा गोप्यता चाहन्छन् । यौन शरीरको यस्तो आवश्यकता र चाहना हो जसलाई मान्छेले सधैँ नियन्त्रणमा नराख्न पनि सक्छ । चाहेको वेला यौन चाहना पूर्ति नहुन पनि सक्छ । त्यस्तो अवस्थामा विकल्पका रूपमा सेक्य टोयहरू रोजाइमा पर्न थालेका छन् । नेपालमा पनि सेक्स टोयको माग बढ्दै छ ।...


सेक्स र स्वास्थ्य: विश्वमा हरेक दिन झन्डै ११ करोड पटक सेक्स !

Posted: 2018-09-01 06:28:32

सुनाखरी न्युज/ काठमाडौं- सेक्सको विषयमा नेपाली समाज त्यति खुल्न नसके पनि धेरै चिन्तित छ । मान्छेको सेक्स जीवन जीवनको एउटा महत्वपूर्ण पाटो हो । हरेक मान्छे हरेक क्षण आफूलाई सेक्समा सक्षम र स्वस्थ्य राख्न चाहन्छ तर पनि त्यो सम्भव नभइ रहेको हुन्छ । यसले मान्छेलाई बढि नै चिन्तित बनाएको हुन्छ । ...


नितिनको निर्देशनमा फिल्म ‘गीत गजल’ बन्ने

Posted: 2018-08-30 10:16:33

सुनाखरी न्युज/ काठमाडौं - नितिन चन्दको निर्देशनमा नयाँ फिल्म ‘गीत गजल’ निर्माण हुने भएको छ । दुई नयाँ कलाकारलाई डेब्यु गराउँदै उनले गीत गजल निर्देशन गर्न लागेका हुन् । यस फिल्मबाट रुप पोखरेल र आरोही सिंहले डेब्यु ...


Advertisements