मनोरञ्जन

नेक्स्ट टप मोडल नेपालको फस्ट लुक र टिजर सार्बजनिक

Posted: 2018-10-11 15:28:06

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौको कर्मा लञ्जमा आयोजित एक कार्यक्रममा उतकृस्ट १३ पतिस्पर्धि सङै टिजर सार्बजनिक गरिएको हो । एक विशेष  कार्यक्रम बिच सार्बजनिक गरिएको टिजर लन्च कार्यक्रम उत्कृस्ट रहेको इभेन्ट हेड मेघ मर्हजनले बताए । रियालिटि बेसमा गरिने कार्यक्रममा विभिन्न प्रतिस्पर्धीले आफ्नो प्रतिभा देखाउन पाउने छन।एउटा पर्फेक्ट मोडल बन्न चाहिने सम्पूर्ण चिजमा अब्बल बनाइ क्लोज क्याम्पमा राखिने छ र विभिन्न एपिसोडमा परफमेन्सको जजमेन्ट गरिने छ ,इभेन्ट मेन्टर कोरीयोग्राफर बेनिश भण्डारी ले बताए । यश अघि मेघ र बेनिशले विभिन्न पेजेन्ट कोरीयोग्राफ गरिसकेका छन । र वाल्कको विशेष क्लास इन्टरनेसनल मोडल दिक्पाल कार्कीले लिएका थिए भने अफिसियल फोटोगाफर अनुप गुरुङ र सुदिप पोख्रेल हुन ।
 
 
साथै टिजर लन्च कार्यक्रममा कर्मा फिल्मको विशेष टिजरपनि देखाइएको थियो ।कर्माका मुख्य कलाकार मिस्टर इन्डिया २०१७ का विजेता करन वर्मा को वशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । साथै उहाले सम्पूर्ण प्रतिस्पर्धी तथा टिमलाईनै कार्यक्रमको लागि शुभकामना व्यक्त गरेका थिए । र उक्त कार्यक्रममा विभिन्न कलाकारको प्रस्तुति सङै प्रतिस्पर्धीले फेसन सो ले माहोल तातिएको थियो । भाइरल भैदियो बाट एकदम चर्चामा रहेका गाएक मानशराज को प्रस्तुतिमा दर्शक झुमेका थिए,साथै उनले उत्कृस्ट २ प्रतिस्पर्धी लाई म्युजिक भिडियो को लागि यक्सक्लुसिभ अफर गरेका छन । ब्लु रेज प्रोडकसन ले आयोजना गरेको कार्यक्रम नेक्स्ट टप मोडल नेपालको विजेता ले २ लाख नगत सहित थाइल्यान्डको भर्मण गर्न पाउनेछन।र विभिन्न म्युजिक भिडियो यडको अफर पाउने छन ।कास्टमण्डप टेलिभिजनमा प्रसारण हुने  कार्यक्रम मङ्सिर मा फिनाले हुनेछ ।
 



More News



प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

सुनाखरी न्युज/ काठमाडौं- समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ? हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं । युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?...


कस्तो पुरुष महिलाको रोजाईमा पर्छ?

Posted: 2018-10-17 05:41:56

डा. सुशील कोइराला/ काठमाडौं– दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्। डा. कोइरालाले भने, ‘सुन्दर देखिन– पहिलो शारीरिक स्वस्थता हुनुपर्छ, दोस्रो शारीरिक अनुपात मिल्नुपर्छ र तेस्रो कुरा मन सन्तोष हुनुपर्छ।’ विपरित लिंग (पछिल्लो समय समान लिंगसमेत) प्रति आकर्षण हुनु स्वाभाविक रहेको बताउँदै कोइरालाले...


धिरज र साम्राज्ञीको मस्ती मुड

Posted: 2018-10-15 06:11:36

सुनाखरी न्युज/ काठमाडौ- एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको देशमा छन् । पछिल्लो समयमा अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा राम्रो बजारको रुपमा रहेको छ । ...


लामो समय यौनसम्पर्क नगरे के हुन्छ ?

Posted: 2018-10-13 07:07:17

सुनाखरी न्युज/ काठमाडौं- मानव जीवनको चार आधारभूत आवश्यकता मध्ये एउटा हो सहवास । गास, बास र कपासपछि आउने सहवासको महत्व आजभोली झनैं बढेको छ । यसबारेमा के भन्छन डा. राजेन्द्र भद्रा, यौन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्दा यस्ता किसिमका हानी हुन सक्छन् । कामुकतामा कमी- यदि कुनै कारणबस लामो समयसम्म योनसम्पर्क गरिएन भने कामुकतामा कमी आउँछ। यसले कामवासनामा कमी ल्याउँछ। जसले गर्दा यौनसम्पर्कमा सन्तुष्टि र आन्नदको महशुस हुदैन।...


यौन सम्वन्धी अनौठा तथ्यहरु (बृहत्त सर्वेक्षण अनुसार)

Posted: 2018-10-13 07:02:54

सुनाखरी न्युज/ काठमाडौं- ड्युरेक्स फेस अफ ग्लोबल सेक्स सर्वेका क्रममा केहि अविश्वसनिय र विचित्र तथ्य वाहिर आएको छ । कुन देशका महिलारपुरुषले कुन उमेरमा आफ्नो कौमार्य भंग गर्छन्, वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन्, यौन जीवनवाट कति सन्तुष्ट छन् जस्ता यौन प्रवृत्ति सम्वन्धिका यावत विषयमा सर्वेले नयाँ तथ्य उजागर गरेको हो । यसमा २६ देशका २७ हजार भन्दा वढीको सहभागिता थियो ।...


Advertisements