मनोरञ्जन

चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक

Posted: 2018-10-05 13:16:49

सुनाखरी न्युज/ काठमाडौं - चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युट्यूब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।समाजमा हुने गरका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको चलचित्रमा अविभावकको सन्तान प्रतिको जिम्मेवारी, समाजमा कुरितीको रुपमा रहेको दाइजो प्रथालगायतका कुराहरुलाई आकर्शक शैलीमा प्रस्तुत गरिएको बताइएको छ ।
 
 
जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रमा विमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय रहेको छ । चलचित्र‘दैलो’ कात्तिक ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
 
 



More News



प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

सुनाखरी न्युज/ काठमाडौं- समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ? हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं । युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?...


कस्तो पुरुष महिलाको रोजाईमा पर्छ?

Posted: 2018-10-17 05:41:56

डा. सुशील कोइराला/ काठमाडौं– दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्। डा. कोइरालाले भने, ‘सुन्दर देखिन– पहिलो शारीरिक स्वस्थता हुनुपर्छ, दोस्रो शारीरिक अनुपात मिल्नुपर्छ र तेस्रो कुरा मन सन्तोष हुनुपर्छ।’ विपरित लिंग (पछिल्लो समय समान लिंगसमेत) प्रति आकर्षण हुनु स्वाभाविक रहेको बताउँदै कोइरालाले...


धिरज र साम्राज्ञीको मस्ती मुड

Posted: 2018-10-15 06:11:36

सुनाखरी न्युज/ काठमाडौ- एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको देशमा छन् । पछिल्लो समयमा अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा राम्रो बजारको रुपमा रहेको छ । ...


लामो समय यौनसम्पर्क नगरे के हुन्छ ?

Posted: 2018-10-13 07:07:17

सुनाखरी न्युज/ काठमाडौं- मानव जीवनको चार आधारभूत आवश्यकता मध्ये एउटा हो सहवास । गास, बास र कपासपछि आउने सहवासको महत्व आजभोली झनैं बढेको छ । यसबारेमा के भन्छन डा. राजेन्द्र भद्रा, यौन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्दा यस्ता किसिमका हानी हुन सक्छन् । कामुकतामा कमी- यदि कुनै कारणबस लामो समयसम्म योनसम्पर्क गरिएन भने कामुकतामा कमी आउँछ। यसले कामवासनामा कमी ल्याउँछ। जसले गर्दा यौनसम्पर्कमा सन्तुष्टि र आन्नदको महशुस हुदैन।...


यौन सम्वन्धी अनौठा तथ्यहरु (बृहत्त सर्वेक्षण अनुसार)

Posted: 2018-10-13 07:02:54

सुनाखरी न्युज/ काठमाडौं- ड्युरेक्स फेस अफ ग्लोबल सेक्स सर्वेका क्रममा केहि अविश्वसनिय र विचित्र तथ्य वाहिर आएको छ । कुन देशका महिलारपुरुषले कुन उमेरमा आफ्नो कौमार्य भंग गर्छन्, वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन्, यौन जीवनवाट कति सन्तुष्ट छन् जस्ता यौन प्रवृत्ति सम्वन्धिका यावत विषयमा सर्वेले नयाँ तथ्य उजागर गरेको हो । यसमा २६ देशका २७ हजार भन्दा वढीको सहभागिता थियो ।...


Advertisements