मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



कस्तो पुरुष महिलाको रोजाईमा पर्छ?

Posted: 2018-10-17 05:41:56

डा. सुशील कोइराला/ काठमाडौं– दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्। डा. कोइरालाले भने, ‘सुन्दर देखिन– पहिलो शारीरिक स्वस्थता हुनुपर्छ, दोस्रो शारीरिक अनुपात मिल्नुपर्छ र तेस्रो कुरा मन सन्तोष हुनुपर्छ।’ विपरित लिंग (पछिल्लो समय समान लिंगसमेत) प्रति आकर्षण हुनु स्वाभाविक रहेको बताउँदै कोइरालाले...


धिरज र साम्राज्ञीको मस्ती मुड

Posted: 2018-10-15 06:11:36

सुनाखरी न्युज/ काठमाडौ- एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको देशमा छन् । पछिल्लो समयमा अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा राम्रो बजारको रुपमा रहेको छ । ...


लामो समय यौनसम्पर्क नगरे के हुन्छ ?

Posted: 2018-10-13 07:07:17

सुनाखरी न्युज/ काठमाडौं- मानव जीवनको चार आधारभूत आवश्यकता मध्ये एउटा हो सहवास । गास, बास र कपासपछि आउने सहवासको महत्व आजभोली झनैं बढेको छ । यसबारेमा के भन्छन डा. राजेन्द्र भद्रा, यौन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्दा यस्ता किसिमका हानी हुन सक्छन् । कामुकतामा कमी- यदि कुनै कारणबस लामो समयसम्म योनसम्पर्क गरिएन भने कामुकतामा कमी आउँछ। यसले कामवासनामा कमी ल्याउँछ। जसले गर्दा यौनसम्पर्कमा सन्तुष्टि र आन्नदको महशुस हुदैन।...


यौन सम्वन्धी अनौठा तथ्यहरु (बृहत्त सर्वेक्षण अनुसार)

Posted: 2018-10-13 07:02:54

सुनाखरी न्युज/ काठमाडौं- ड्युरेक्स फेस अफ ग्लोबल सेक्स सर्वेका क्रममा केहि अविश्वसनिय र विचित्र तथ्य वाहिर आएको छ । कुन देशका महिलारपुरुषले कुन उमेरमा आफ्नो कौमार्य भंग गर्छन्, वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन्, यौन जीवनवाट कति सन्तुष्ट छन् जस्ता यौन प्रवृत्ति सम्वन्धिका यावत विषयमा सर्वेले नयाँ तथ्य उजागर गरेको हो । यसमा २६ देशका २७ हजार भन्दा वढीको सहभागिता थियो ।...


सपनामा सेक्स किन हुन्छ ? यस्ता छन् कारण

Posted: 2018-10-13 06:57:50

सुनाखरी न्युज/ काठमाडौ- निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन् । यहाँ चाहिँ हामी गर्दैछौं सेक्ससम्वन्धी सपनाका कुरा । यस्ता वयस्क मानिसहरु कमै होलान्, जसले सपनामा सेक्स गरेको देख्दैनन् । यस्तोमा कोही चरमोत्कर्ष अगाडि नै निद्राबाट ब्यूँझन्छन् भने कोही स्वप्नदोषको शिकार हुन्छन् । ब्यूँझेपछि उनीहरु खिन्न बन्छन् । यस्ता छन् सपनामा सेक्स गरेको देख्नुको अर्थ र वास्तविकताः ...


Advertisements