मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



भेजा फ्राई’ की नायिकाले डान्सिङ अंकललाई जोकर भनेपछि डान्सिङ अंकलका प्रशंसकहरुले यसरी गरे हमला

Posted: 2018-06-08 14:47:11

संजीव श्रीवास्तवले गोबिन्दाको फिल्मको गीत ‘आपके आ जाने से’ मा सालीको विवाहका डान्स गरेका थिए । सालीको विवाहमा डान्स गरेर इन्टरनेट सनसनी बने यी प्राध्यापक (भिडियोसहित) सोसल मिडियामा निकै भाइरल भइरहेको छ । आफ्नो डान्सका कारण रातारात चर्चित बनेका संजिवलाई बलिउड सेलिब्रिटीले ......


एउटा कम्पनीको अचम्मको तरिका जहां जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त

Posted: 2018-06-08 13:51:52

जागिर पाउनका लागि हामीहरु राम्रो पढाई र मेहनत ्गर्छौ । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने .......


पत्रकार भारती प्रधानको पुस्तकमा प्रियंका चोपडाले गरेको प्लास्टिक सर्जरीको खुलासा

Posted: 2018-06-07 19:58:27

पत्रकार भारती प्रधानद्वारा लिखित उक्त पुस्तकका अनुसार महेश मांजरेकरले निर्देशन गर्ने फिल्ममा प्रियंकालाई प्रस्ताव गरिएको थियो । सो फिल्ममा उनी नायक बबी देवलको अपोजिटमा देखिनेवाली थिइन् । तर, जब फिल्मका निर्माता विजय गलानीले मेकअपरुपमा ......


अनमोल केसीको ‘टिकेट टू बलिउड’

Posted: 2018-06-07 19:28:46

अनमोल केसीको चर्चा बलिउड चलचित्रमा सम्झौता गरेको भनेर ‘हमारा महानगर’ नामक भारतीय पत्रिकाले समाचार लेखेपछि बढेको हो । अनमोल स्वयंमले फेसबुकमा ‘टिकेट टू बलिउड’ भन्दै उक्त समाचारको स्क्रिनसट सेयर गरेका छन् .....


भर्सटाईल गायक अनि मोडल आर्जन पाण्डेको रेलिमाई गित बजारमा

Posted: 2018-06-07 09:48:44

सुनाखरी न्युज/ काठमाडौं - ओईलिएर झर्न दिन्न बोल को गितमा आवाज दिंदै नेपाली सांगीतिक क्षेत्रमा पाईला टेकेका सुमधुर स्वरका धनि भर्सटाईल गायक अनि मोडल आर्जन पाण्डेले रेलिमाई भन्दै नेपाली शाकिरा भनेर चिनिएकि गायिका ईन्दिरा जोशिका साथ दमदार अभिनय गर्दै धमाकेदार गित लिएर नेपालि संगित पारखिबिच आएका छन । पाकिस्तानी रक गायक आतिफको झझल्को दिने आर्जनले यसअघि पनि थुप्रै कर्ण्प्रिय गीतमा आवाज दिसकेका छन भने नेपाली फिल्म जगतकमा शालिन छबि बनाएकि क्युट अभिनेत्री केकीसंग भिडियो खेलिसकेका छन । प्रतिक पौडेलको शब्द सङ्गीत रहेको यस गीतलाई हाईलाईट नेपालले बजारमा ल्याएको छ । ...


Advertisements