मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



विश्वकपले गरायो डिभोर्स, श्रीमतीले मेस्सीभन्दा रोनाल्डो रोजेपछि श्रीमानले दिए डिभोर्स !

Posted: 2018-07-14 07:05:48

सुनाखरी न्युज/ काठमाडौं - स्टार स्ट्राइकर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोका कारण विवाह गरेको १४ वर्षपछि एक जोडीको सम्बन्धविच्छेद भएको छ । विश्वकप फुटबलका बेला मेस्सीको खेल नराम्रो भनेर आलोचना गरेपछि रसियामा ४० वर्षका आर्सेनले ३७ वर्षकी श्रीमती लिउडमिलासँग सम्बन्धविच्छेद गरेका हुन् । खेल मन पराउने उनीहरु दुवै जनाको भेट पनि विश्वकपकै बेला भएको थियो ।...


चीनमा यसरी चल्न थाले चालकरहित वस

Posted: 2018-07-14 06:42:02

सुनाखरी न्युज/ एजेन्सी -चीनमा चालकरहित बसहरु संचालनमा आएका छन् । सार्वजनिक यातायात सेवा प्रदायक सेन्जेन बस ग्रुपले परिक्षणका रुपमा चार वटा चालकरहित बस सार्वजनिक स्थानमा संचालनमा ल्याएको हो । यी गाडि मानिस तथा सवारी साधनको नियमित आवतजावत हुने स्थानमा चल्नेछन् । उच्च प्रविधि जडित बसहरु सेन्जेनको फुसियन जिल्लामा १ दशमलब २ किलोमिटर दुरीमा चल्नेछ । ...


गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भयो ६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग

Posted: 2018-07-13 12:09:42

बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन


कुन कन्डम कति प्रभावकारी हुन्छ ?

Posted: 2018-07-12 16:05:32

सुनाखरी न्युज/ काठमाडौं- हामी टिसर्ट किन्दासमेत त्यसको ब्रान्ड सोध्छौं । साइज हेर्छौ। मूल्य बुझ्छौं । त्यसपछि चित्त बुझेपछि मात्र किन्छौं । के तपाईंले कन्डम किन्दा कहिल्यै टिसर्ट वा अन्य कुनै वस्तु किनेझैं किन्नु भएको छ । पक्कै पनि धेरै कमले मात्र त्यसो गर्नु भएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, टिसर्टलगायत कम्फर्ट फिल हुन्छ, त्यसरी नै सही कन्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ ।...


श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्धविच्छेद

Posted: 2018-07-11 11:17:02

सुनाखरी न्युज/ सुनसरी- वर्षेनी सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । यसरी हुने सम्वन्ध विच्छेदका कारणहरुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाह, जब्बरजस्ती विवाह जस्ता कारणहरु प्रमुख देखिएका छन् । तर, सुनसरीमा भएको एक सम्बन्ध विच्छेदको घटनाले पती–पत्नीको झगडा मिलाउन कोशिस गर्ने जनप्रतिनिधि मात्र होइन यो झगडाको कारण सुन्ने सबै चकित परेका छन् ।...


Advertisements