मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



निकिताको चलचित्र विकास बोर्डमा पुनर्बहाली

Posted: 2018-07-17 14:35:03

सुनाखरी न्युज/ काठमाडौं -चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् । निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।...


हस्तमैथुनुका फाइदै फाइदा, यी हुन् ७ प्रमूख फाइदा

Posted: 2018-07-17 07:42:03

सुनाखरी न्युज/ काठमाडौँ - यौन मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने विषय हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । ...


यौनसम्बन्ध राख्न नमान्दा फिल्म गुम्यो यी नायिकाको

Posted: 2018-07-17 07:35:24

सुनाखरी न्युज/ मुम्बई बलिउडकी सेक्सी नायिका मल्लिका सेरावत उमेर बढेसँगै ओझेलमा परेकी छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । मल्लिकाले ‘मर्डर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा हट सिन दिएकी मल्लिकालाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिग्रियो ।...


‘वुमन अन टप’ खतरनाक सेक्स पोजिसन

Posted: 2018-07-14 09:50:05

सुनाखरी न्युज/ एजेन्सी -मानिसहरु विभिन्न स्टाइलमा सम्भोग गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सम्भोग सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ । क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सम्भोग पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ ।...


वोवी यसैसाता, ‘प्रेम गर्नेहरूले हेर्नै पर्ने के छ त्यस्तो ?

Posted: 2018-07-14 09:22:17

सुनाखरी न्युज/ काठमाडौँ — बायोपिक प्राय सेलेब्रिटी वा प्रतिष्ठित व्यक्तिका लेखिन्छन्, बनाइन्छन् । सर्वसाधारणका कथा उनीहरूसँगै मरेर जान्छन् । कहानी सर्वसाधारणका सामान्य नै हुन्छन् भन्ने त हैन तर त्यसमा जनचासो नहुने डर हुन्छ । कतै यस्तै डर निर्देशक मिलन चाम्सलाई पनि त छैन ? यसै साता रिलिज हुने ‘बोबी’ मा ललितपुरका उमेश थापा र पोखराकी कविता गुरुङबीचको लभस्टोरीलाई उठाइएको छ ।...


Advertisements