मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



२५ वर्षे महिलाले ब्रा लगाउन नमान्दा ति महिलालाई जागिरबाट निकालियो

Posted: 2018-09-18 15:25:09

२५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा वेट्रेसको जागिरबाट निकालियो ।२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम ...............


हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ...............


बिग बस १२ मा सबैभन्दा बढी चर्चा ६५ वर्षका भजन गायक जलोटा र उनीभन्दा ३७ वर्ष कान्छी प्रेमिकाको

Posted: 2018-09-18 14:12:25

कलर्स टिभीमा सबैभन्दा चर्चित कार्यक्रम ‘बिग बस १२’ सुरु भइसकेको छ ।उक्त शोमा १७ प्रतिस्पर्धी छन् । यद्यपी, ती प्रतिस्पर्धीमध्ये ६५ वर्षका भजन गायक अनुप जलोटा र उनीभन्दा ३७ वर्ष कान्छी जसलिन सबैभन्दा चर्चामा छन् । यतिमात्र होइन .......


कस्ता महिला बढी सेक्सी हुन्छनु ? भिडियो सहित...

Posted: 2018-09-15 14:50:47

सुनाखरी न्युज/ काठमाडौं- महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ ।...


उत्कृष्ट अभिनेत्री मनोनयनमा प्रियंकाको हयाट्रिक

Posted: 2018-09-14 06:32:11

सुनाखरी न्युज/ काठमाडौं – केही वर्षयता प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्री विधामा हरेक अवार्डमा दाबेदारी प्रस्तुत गर्दै आइरहेकी छिन्। तर वितरण हुँदा भने यो विधामा अरु कसैले बाजी मार्दै आइरहेका छन्। यो साल वितरण भएका एनएफडिसी पुरस्कार र डिसिने अवार्डमा पनि प्रियंका मनोननयमा थिइन् तर अवार्ड अरुकै पोल्टामा गयो। तर मनोनयनमा ह्याट्रिक गर्ने क्रममा प्रियंका कामना फिल्म अवार्डको पनि मनोनयनमा परेकी छिन्।...


Advertisements