मनोरञ्जन

हस्तमैथुनुका फाइदै फाइदा, यी हुन् ७ प्रमूख फाइदा

Posted: 2018-07-17 07:42:03

 
सुनाखरी न्युज/
काठमाडौँ -
यौन मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने विषय  हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ ।
 
त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । अर्थात यौन जीवनको सुरुवात उनीहरुले हस्तमैथुनबाट गर्छन् । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले हस्तमैथुन गर्छन् । तर हस्तमैथुनका फाइदाहरु भने धेरै कमलाई थाहा होला ।
 
तनाव घटाउँछस् हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।
 
सुरक्षित क्रियास् यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।
 
यौन दुर्बलताको उपचारस् शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।
 
मीठो निद्रास् सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।
 
प्रसन्न बनाउँछस् हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।
 
रोगप्रतिरोधी क्षमता बढाउँछस् वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
 
प्रजनन् रोग घटाउँछस् हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । –एजेन्सी



More News



धिरज र साम्राज्ञीको मस्ती मुड

Posted: 2018-10-15 06:11:36

सुनाखरी न्युज/ काठमाडौ- एजुकेशन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रदर्शन गरिरहेको छ । चलचित्रको अष्ट्रेलिया शोमा सहभागी हुन यो चलचित्रका मुख्य कलाकारद्धय नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले कंगारुको देशमा छन् । पछिल्लो समयमा अष्ट्रेलिया नेपाली चलचित्रका लागि सबैभन्दा राम्रो बजारको रुपमा रहेको छ । ...


लामो समय यौनसम्पर्क नगरे के हुन्छ ?

Posted: 2018-10-13 07:07:17

सुनाखरी न्युज/ काठमाडौं- मानव जीवनको चार आधारभूत आवश्यकता मध्ये एउटा हो सहवास । गास, बास र कपासपछि आउने सहवासको महत्व आजभोली झनैं बढेको छ । यसबारेमा के भन्छन डा. राजेन्द्र भद्रा, यौन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्दा यस्ता किसिमका हानी हुन सक्छन् । कामुकतामा कमी- यदि कुनै कारणबस लामो समयसम्म योनसम्पर्क गरिएन भने कामुकतामा कमी आउँछ। यसले कामवासनामा कमी ल्याउँछ। जसले गर्दा यौनसम्पर्कमा सन्तुष्टि र आन्नदको महशुस हुदैन।...


यौन सम्वन्धी अनौठा तथ्यहरु (बृहत्त सर्वेक्षण अनुसार)

Posted: 2018-10-13 07:02:54

सुनाखरी न्युज/ काठमाडौं- ड्युरेक्स फेस अफ ग्लोबल सेक्स सर्वेका क्रममा केहि अविश्वसनिय र विचित्र तथ्य वाहिर आएको छ । कुन देशका महिलारपुरुषले कुन उमेरमा आफ्नो कौमार्य भंग गर्छन्, वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन्, यौन जीवनवाट कति सन्तुष्ट छन् जस्ता यौन प्रवृत्ति सम्वन्धिका यावत विषयमा सर्वेले नयाँ तथ्य उजागर गरेको हो । यसमा २६ देशका २७ हजार भन्दा वढीको सहभागिता थियो ।...


सपनामा सेक्स किन हुन्छ ? यस्ता छन् कारण

Posted: 2018-10-13 06:57:50

सुनाखरी न्युज/ काठमाडौ- निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन् । यहाँ चाहिँ हामी गर्दैछौं सेक्ससम्वन्धी सपनाका कुरा । यस्ता वयस्क मानिसहरु कमै होलान्, जसले सपनामा सेक्स गरेको देख्दैनन् । यस्तोमा कोही चरमोत्कर्ष अगाडि नै निद्राबाट ब्यूँझन्छन् भने कोही स्वप्नदोषको शिकार हुन्छन् । ब्यूँझेपछि उनीहरु खिन्न बन्छन् । यस्ता छन् सपनामा सेक्स गरेको देख्नुको अर्थ र वास्तविकताः ...


वैवाहिक जीवनमा सुहागरातको महत्व

Posted: 2018-10-13 06:52:18

सुनाखरी न्युज/ काठमाडौं- विवाहपछिको पहिलो रात सुहागरातको वैवाहिक जीवनमा ठूलो महत्त्व हुन्छ । दुई भिन्न भिन्न् परिवेश घर परिवार (कूल), गाउँ, ठाउँ, संस्कार संस्कृतिबाट आएका नव विवाहित जोडीलाई पहिलो पटक सँगै रात बिताउँदा स्वभाविक रुपमा केही असजिलो, अप्ठ्यारो, डर, संकोच पक्कै हुने गर्छ । साथै दुई विपरीत लिंगका जवान जोडीको लागि यो पहिलो अनुभूति हुने हुँदा, सुहागरात उत्सुकता र कौतुहलताले भरिएको पनि हुन्छ ।...


Advertisements