मनोरञ्जन

‘वुमन अन टप’ खतरनाक सेक्स पोजिसन

Posted: 2018-07-14 09:50:05

 
सुनाखरी न्युज/
एजेन्सी -मानिसहरु विभिन्न स्टाइलमा सम्भोग गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सम्भोग सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ ।
 
क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सम्भोग पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ ।
 
अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सम्भोगसमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ ।
 
पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ ।
 
यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो ।



More News



भाडामा प्रेमिका ! जसलाई अनुमतिविना छुन पनि पाइँदैन

Posted: 2018-05-28 07:18:00

सुनाखरी न्युज- एक्लोपन महसुस गर्दै आएका युवालाई लक्ष्य गरेर चीनको गुआङ्गडोङ प्राप्तको ह्युआन सहरमा भाडामा प्रेमिकाको सेवा सुरु गरिएको छ। ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन्। पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन्। ...


पत्नी नाङ्गै हुँदा खुसी हुने पति

Posted: 2018-05-27 21:08:07

सुनाखरी न्युज/ मुम्बई- बलिउड फिल्म ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले जनवरीमा आफ्नो विवाहको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् । उनले आफ्नो पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेकी थिइन् । विवाहपछिको पहिलो अन्तर्वार्तामा आफ्नो करियर, विवाह र पतिको बारेमा कुरा गरेकी छिन् । ...


बलिउड अभिनेत्री सोनम कपूरको बिहेपाछि अब दीपिकाको पालो

Posted: 2018-05-27 13:37:08

बलिउड अभिनेत्रीहरु अनुष्का , सोनम बिहेपछि अब दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । दैनिक भाष्करका अनुसार यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा बिहे हुने भएको हो । ज्योतिषिलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरिएको बताइएको


अनमोल र नीता उत्कृष्ट, वसुन्धरालाई लाइफटाइम

Posted: 2018-05-27 08:47:11

सुनाखरी न्युज/ काठमाडौँ — केहीअघि मात्र सम्पन्न छैटौं एनएफडीसी अवार्डमा सर्वोत्कृष्ट अभिनेताको ट्रफी जितेका अनमोल केसीले फेरि पनि त्यस्तै सफलता चुमेका छन् । राष्ट्रिय सभागृहमा हालै आयोजित छायाछवि दसौं डी सिने अवार्डमा उनलाई ‘कृ’ फिल्मको भूमिका लागि सर्वोत्कृष्ट घोषित गरियो ।...


सुपर सेक्सका आठ सूत्र

Posted: 2018-05-26 10:11:40

सुनाखरी न्युज/ काठमाडौ — अब तपाई भियाग्रालाई बिर्सनुस् र ध्यानमा राख्नुस् आठ कुरा, जसलाई अपनाएर तपाई ’सुपर सेक्स’ को आनन्द लिन सक्नुहुन्छ । हालैको एक अनुसन्धानअनुसार तपाईं मनोनुकूल यौन आनन्द लिन सक्नुहुन्छ तर यसका लागि मात्र केही आवश्यक कुरा ध्यान दिनुस् । ’क्यानेडियन जर्नल अफ हृयुमेन सेक्सुवालिटी’ मा प्रकाशित अनुसन्धानअनुसार ’ग्रेट सेक्स’ का लागि तपाईं र साथीबीच धेरै राम्रो मानसिक तालमेल...


Advertisements