मनोरञ्जन

‘वुमन अन टप’ खतरनाक सेक्स पोजिसन

Posted: 2018-07-14 09:50:05

 
सुनाखरी न्युज/
एजेन्सी -मानिसहरु विभिन्न स्टाइलमा सम्भोग गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सम्भोग सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ ।
 
क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सम्भोग पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ ।
 
अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सम्भोगसमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ ।
 
पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ ।
 
यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो ।



More News



यौन सम्बन्धी अश्लिल सन्देश पठाउनेमा पुरुषभन्दा महिला अगाडि !

Posted: 2018-03-29 13:31:38

एजेन्सी/ काठमाडौं– यौन सम्बन्धी छाडा कुरा र झुटा सन्देश पठाउनेमा पुरुष भन्दा महिला अगाडि रहेको तथ्य फेला परेको छ । जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित एक अध्ययनमा सहभागी भएका मध्ये २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको पाइयो भने करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने गरेको तथ्य फेला परेको हो ।...


दर्शकहरुले रुचाएनन् कपिल शर्माको नयां शोलाई

Posted: 2018-03-28 13:41:39

धैरे समयको अन्तरालपछि कपिल शर्माले नयां शो मार्फत दर्शकमाझ फेरि प्रस्तुत भएका छन् । कार्यक्रमको नाम फेमेली टाइम विथ कपिल शर्मा हो । कपिलको नया शोबाट दर्शकले धैरे आशा राखेका थिए । तर कपिलले यो शो मार्फत दर्शकलाई हसाँउन सकेनन् ....


सुनको ब्रा र पेन्टीको मुल्य पाँच मिलियन

Posted: 2018-03-27 21:14:42

सुनाखरी न्युज- सुन्दैमा अनौठो लाग्न सक्छ एउटा व्रा र पेन्टीको मुल्य पाँच मिलियन पर्छ भन्दा । तर यो सत्य हो । संसारमा मानिसका अनेक शोख हुन्छन् । चीनको हुवेइ प्रान्तस्थित उहानको एक सुन पसलमा सुनको ब्रा र पेन्टी शो गर्दै चिनियाँ मोडल। तीन किलो सुनबाट बनेको पेन्टी र ब्राको मूल्य पाँच मिलियन युयान रहेको बताइएको छ । फोटोफिचर...


माधुरी फिल्ममा अनुबन्धित हुनासाथै सञ्जय ब्याक

Posted: 2018-03-23 18:59:27

बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दीक्षित कुनैबेला रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि प्रेम थियो । तर त्यो प्रेम सफल भर्एन । दुवैले आआफ्नो सुरले बिहे गरे । त्यसपाछि दुवै कहिल्यै एउटै फिल्ममा देखिएनन् । पछिल्लो खबरअनुसार सञ्जय दत्तले माधुरी दीक्षितकै कारण एउटा फिल्म छोडेका छन् । हालै श्रीदेवीको मृत्यूपछि निर्देशक अभिषेक वर्मनले आफ्नो फिल्ममा श्रीदेवीको ठाउँमा माधुरीलाई लिए .....


आजदेखि देशभरिको हलमा शत्रु गतेको प्रदर्शन सुरु

Posted: 2018-03-23 17:03:00

मह सञ्‍चारको ब्यानरमा निर्माण भएको ’शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, पल शाह र आँचल शर्मालगायतका कलाकार छन्........


Advertisements