मनोरञ्जन

‘वुमन अन टप’ खतरनाक सेक्स पोजिसन

Posted: 2018-07-14 09:50:05

 
सुनाखरी न्युज/
एजेन्सी -मानिसहरु विभिन्न स्टाइलमा सम्भोग गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सम्भोग सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ ।
 
क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सम्भोग पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ ।
 
अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सम्भोगसमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ ।
 
पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ ।
 
यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो ।



More News



सिप्रदीको रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता

Posted: 2018-08-20 12:51:25

सुनाखरी न्युज/ काठमाडौं - टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले विद्यार्थी, शिक्षक र सञ्चालकहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमका बारेमा सचेत गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहीअनुरुप कम्पनीले ...


‘लिभिङ टुगेदर’: असीमित यौन इच्छामा सीमित सामाजिक दायरा !

Posted: 2018-08-18 20:36:23

–कमला अवस्थी ‘कान्ती’/ काठमाडौं –‘मानिसका आवश्यकता असीमित छन्, तिनलाई परिपूर्ति गर्ने साधन सीमित छन् ।’ यही अर्थशास्त्रीय सिद्धान्तभित्र बगेको उपन्यास हो ‘लिभिङ टुगेदर’ । लामो समयदेखि गैरआवासीय जीवन बिताइरहेका उपन्यासकार गोविन्द गिरी प्रेरणाको २४ औं कृति र छैठौं उपन्यासका रुपमा बजारमा आएको ‘लिभिङ टुगेदर’ले युवायुवतीको असीमित यौन चाहना र सीमित सामाजिक संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।...


कृति अवार्डसका पाँच उत्कृष्ट सार्वजनिक

Posted: 2018-08-17 12:37:27

सुनाखरी न्युज/ काठमाडौं - विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौँ कृति अवार्डस २०७५ का २८ विधामा ३९ एजेन्सीले सहभागिता जनाएका छन् । ३ सय ५३ नोमिनेसनमा १ सय ३४ नोमिनेसन उत्कृष्ट ५ मा छनौट भएका छन ।


यौन सम्पर्क सुरु हुनु अघि के चाहन्छन् महिला

Posted: 2018-08-16 12:27:29

सुनाखरी न्युज/ एजेन्सी - यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन ...


चलचित्र निर्देशक धर्मेन्द्र यादव (धर्मात्मा) को निधन

Posted: 2018-08-15 13:20:40

सुनाखरी न्युज/ राजविराज - मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्मा को निधन भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँ स्थित सिभिल अस्पतालमा निधन ...


Advertisements