मनोरञ्जन

‘वुमन अन टप’ खतरनाक सेक्स पोजिसन

Posted: 2018-07-14 09:50:05

 
सुनाखरी न्युज/
एजेन्सी -मानिसहरु विभिन्न स्टाइलमा सम्भोग गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सम्भोग सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ ।
 
क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सम्भोग पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ ।
 
अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सम्भोगसमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ ।
 
पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ ।
 
यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो ।



More News



‘कायरा’ र ‘झमकबहादुर’को भिडन्त, कस्ले मार्ला बाजी

Posted: 2018-08-03 13:26:23

सुनाखरी न्युज/ काठमाडौं - शुक्रबारबाट एक साथ नेपाली फिल्म ‘कायरा’ र ‘झमकबहादुर’ प्रदर्शनमा आएका छन। आर्यन सिग्देलनको ड्रिम प्रोजेक्ट मानिएको कायरामा उनलाई अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिएकी ...


प्रियंकाले छोडेपछि सलमानलाई क्याट्रिनाको साथ

Posted: 2018-08-02 13:37:38

सुनाखरी न्युज/ एजेन्सी - अभिनेत्री प्रियंका चोपडाले अस्वीकार गरेपछि बलिउड अभिनेता सलमान खानको आगामी फिल्म भारत मा अभिनेत्री क्याट्रिना कैफलाई साइन् गराईएको छ । क्याट्रिनालाई फिल्मको लागि साइन् गरिएको निर्देशक अलि ...


नारायणगढमा चलचित्र ‘सुनपानी’को च्यारिटी शो भब्य रुपमा सम्पन्न

Posted: 2018-08-02 04:50:15

सुनाखरी न्युज/ चितवन - नेपाली कथानक चलचित्र ‘सुनपानी’ को च्यारिटी शो कलाकारहरुको साथमा नारायणगढ स्थित ईन्द्रदेब चलचित्र मन्दिरमा भब्य रुपमा सम्पन्न भएको छ । ‘विशेष चलचित्र ’को उपाधि समेत पाउन सफल यो चलचित्र सो, विश्वकर्मा सेवा समिति चितवनको आयोजनामा नारायणगढका रहेको सेवा समितिको भवन स्तर उन्नतीसगैँ पार्टी प्यालेस र क्रियापुत्री घर निर्माण सहयोगगर्ने उद्धेश्यले गरिएको हो ।...


तपाइँ सेक्स पावर बढाउन चाहनु हुन्छ ? यस्ता छन् सेक्स पावर बढाउने दश उपाय

Posted: 2018-08-01 21:29:28

सुनाखरी न्युज- नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ। यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ केही टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन आनन्दमय हुने अपेक्षा गर्न सकिन्छ । ...


यस्तो गाउँ, जहाँ ४ सय वर्षदेखि कुनैपनि महिलाले बच्चा जन्माएका छैनन् !

Posted: 2018-08-01 14:16:44

समाजमा अनेकौं किसिमका रीतिरिवाज र चालचलन पनि समाज अनुसार फरकफरक हुन्छन् । तर यस्तो ठाउँ पीन् छ जहाँ महिलाले गाउँमा नै बच्चा जन्माउन पाउँदैनन् । तर, यो कल्पना मात्र होईन वास्तविकता पनि हो । यस्तो चलन एक दुई वर्षको होईन


Advertisements