मनोरञ्जन

चीनमा यसरी चल्न थाले चालकरहित वस

Posted: 2018-07-14 06:42:02

 
सुनाखरी न्युज/
एजेन्सी -चीनमा चालकरहित बसहरु संचालनमा आएका छन् । सार्वजनिक यातायात सेवा प्रदायक सेन्जेन बस ग्रुपले परिक्षणका रुपमा चार वटा चालकरहित बस सार्वजनिक स्थानमा संचालनमा ल्याएको हो ।   यी गाडि मानिस तथा सवारी साधनको नियमित आवतजावत हुने स्थानमा चल्नेछन् । उच्च प्रविधि जडित बसहरु सेन्जेनको फुसियन जिल्लामा १ दशमलब २ किलोमिटर दुरीमा चल्नेछ । यद्यपि यी गाडिमा अहिले चालकलाई भने ’स्टाण्डबाइ ’ राखिएको छ ।   चालकरहित बसहरुमा विशेष किसिमको सफ्टवेयर र सेन्सर प्रयोग गरिएको छ । परिक्षण संचालनका क्रममा सडकको अवस्थाबारे अझै धेरै जानकारी लिइ सफट्वेयर अपडेट गरिने सेन्जेन बस ग्रुपका महाप्रवन्धक जोशेफ माले बताए ।   
 



More News



सेक्स क्षमता बढाउने घरेलु आहारा...

Posted: 2018-07-29 07:17:02

सुनाखरी न्युज/ काठमाडौं- विभिन्न कारणले व्यस्त रहने व्यक्तिले हिजोआज आफू र आफूले खाने आहारामा बारेमा ध्यान दिन सकेका छैनन् । जसको नतिजा ऊ कुनै रोगको शिकार बन्ने जोखिम प्रचुरमात्रामा रहन्छ । यस्ता व्यस्त व्यक्तिको यौन क्षमतामा पनि नकारात्मक प्रभाव पार्ने गर्छ । सेक्सका लागि उचित आहाराको आवश्यक पर्छ । भिटामिन ‘इ’को कमीले सेक्स क्षमतामा ह्रास ल्याउने सम्भावना रहन्छ । सेक्स क्षमता बढाउनका लागि उचित आहाराको धेरै नै आवश्यक पर्छ । सेक्स क्षमता बढाउनका लागि चाहिने आवश्यक आहार यि हुन् ।...


प्रियंकाको इन्गेजमेन्ट १० वर्ष कान्छा प्रेमी निक सँग

Posted: 2018-07-28 07:06:33

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’मा गरेको अनुबन्धन लत्याउँदै अभिनेत्री प्रियंका चोपडाले १० वर्ष कान्छा प्रेमी अमेरिकन गायक निक जोनससँग बिहे गर्ने निधो गरेकी छन् । अमेरिकाको न्युयोर्कमा किनेको इन्गेजमेन्ट रिङ लगाएर प्रियंकाले निकसँगको बिहे निश्चित गरिन् । अक्टोबरमा बिहे हुने भएपछि उनले सलमानका फिल्म छाड्नु परेको हो ।...


महिलाहरु किन परपुरुषसँग सेक्स गर्न चाहन्छन् ?

Posted: 2018-07-28 07:00:59

सुनाखरी न्युज/ काठमाडौं । हाम्रो समाजमा महिलाले एक जना अर्थात आफ्नो श्रीमानसँग मात्रै यौनसम्पर्क गर्नुपर्छ भन्ने मान्यता रही आएको छ । जसका कारण महिलाहरु अन्य पुरुषसँग यौन चहाना राखेपनि समाजले पूरा गर्न दिँदैन् । तर विकसित देशमा यौनसम्बन्ध खुला छ । जसले जो सँग गरेपनि हुने । अध्ययन अनुसार विश्वका कतिपय देशका महिला पुरपुरुषसँगको यौनसम्बन्ध आनन्ददायी हुने बताउँछन् ।...


सलमान खान किन रिसाए प्रियंका सँग !

Posted: 2018-07-28 06:42:13

सुनाखरी न्युज/ एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले इन्गेजमेन्ट गरेका छन् । पिपल म्यागेजिनको खबरअनुसार, प्रियंका र निकले गत साता नै इन्गेजमेन्ट गरेका छन् । उनीहरुले लण्डनमा प्रियंकाको जन्मदिनको अवसरमा इन्गेजमेन्ट गरेका छन् । निक र प्रियंकाको इन्गेजमेन्टको खबरलाई अमेरिकी सञ्चारमाध्यमले पनि पुष्टि गरेका छन् ।...


नाईं नभन्नु ल ५ को गीत रिलिज

Posted: 2018-07-24 14:44:56

सुनाखरी न्युज/ काठमाडौं - भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ’नाईं नभन्नु ल ५’को गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको बीच फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक ’तिम्रो आखाँमा आखाँ जुधाई’ बोलको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ । ...


Advertisements