मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

Posted: 2018-10-22 12:21:55

सुनाखरी न्युज/ काठमाडौँ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले ...


छक्का पञ्जा ३ः कमसेकम हेर्ने दर्शकको पैसा असुल हुने फिल्म

Posted: 2018-10-20 16:20:00

सुनाखरी न्युज/ काठमाडौं- चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ बाट घरघरमा छाएको टोलीले टिभीको सानो पर्दाबाट सिल्भर स्कृनमा डेब्यू गर्दा दर्शक सुरूमा केही हच्किए। पनि पछि साथ दिए। २०७३ सालमा दिपकराज गिरी तथा दीपाश्री निरौलाको टोलीले ‘छक्का पञ्जा’ रिलिज गर्‍यो। फिल्मका सिक्वेलहरूलाई अरूबाट भन्दा पनि आफ्ना अघिल्ला सिक्वेलबाटै खतरा हुन्छ।...


सम्भोग गर्दा पलङ भाँचिएर लडेपछि ...

Posted: 2018-10-18 15:12:48

सुिनाखरी न्युज/ काठमाडौं- दक्षिणपूर्वी इंगल्याण्डको बर्कशायर सहरमा एक जोडी दम्पत्तिले सम्भोगका क्रममा सावधानी नअपनाउँदा ठूलै सकस बेहोर्नुपरेको छ । सेक्स गर्दा पलङ नै भाँचिएपछि उत्तानो परेकी महिला भुइँमा बजारिँदा गम्भीर घाइते भएकी छिन् । उनको मेरुदण्डमा चोट लाग्दा उनको शरीर प्यारालाइज्ड भएको छ । समाचार अनुसार स्थानीय जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोगमा लीन थिए । तर एक्कासी उनीहरु यौनक्रिडा गरिरहेको पलङ भाँच्चियो र भुइँमा बजारिन पुगे ।...


प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

सुनाखरी न्युज/ काठमाडौं- समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ? हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं । युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?...


कस्तो पुरुष महिलाको रोजाईमा पर्छ?

Posted: 2018-10-17 05:41:56

डा. सुशील कोइराला/ काठमाडौं– दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्। डा. कोइरालाले भने, ‘सुन्दर देखिन– पहिलो शारीरिक स्वस्थता हुनुपर्छ, दोस्रो शारीरिक अनुपात मिल्नुपर्छ र तेस्रो कुरा मन सन्तोष हुनुपर्छ।’ विपरित लिंग (पछिल्लो समय समान लिंगसमेत) प्रति आकर्षण हुनु स्वाभाविक रहेको बताउँदै कोइरालाले...


Advertisements