मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



हनिमुन कसरी मनाउने ? डा. योगी विकासानन्दका टिप्स: हनिमुनका बेला दम्पती बढी स्वस्थ्य र तन्दुरुस्त, जीवनमै पहिलोपटक खुल्ने मौका, हनिमुनको चरणमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाइदिन्छ

Posted: 2017-11-30 15:45:07

मंसिर महिना अर्थात विवाहको मौसम । विवाह त्यो मोड हो, जहाँबाट जीवनको नयाँ अध्याय सुरु हुन्छ । दाम्पत्य जीवन । घर गृहस्थी । पारिवारिक दायित्व । ठीक यसबीचमा यस्तो चरण पनि आउँछ, जसले दाम्पत्य जीवनको नयाँ रंग, नयाँ स्वाद, नयाँ मिठास अनुभूत गराउँछ । त्यो भनेको हनिमुन हो । अर्थात सुहागरात । नव(दम्पतीले एकअर्कालाई शारीरिक, मानसिक, आत्मिक रुपमा चिन्ने र चिनाउने स्वणिर्म क्षण हो यो । हुन त हामीकहाँ हनिमुन शब्दावली त्यति व्यापक छैन । हनिमुनकै लागि भनेर विशेष समय गुजार्ने प्रचलन पनि उति छैन । अहिलेका नवजोडीले हनिमुन मनाउने चर्चा त गर्छन्, तर त्यो विधिसम्मत् हुन्छ भनेर बुझेका छैनन् । तर, हनिमुनको आफ्नै विधि हुन्छ ।...


कस्ता केटीले बढीसेक्स गर्दछन् ? अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका छन्

Posted: 2017-11-30 15:44:09

एजेन्सी । कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् । १९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । ‘द जर्नल अफ एडोल्सेन्ट हेल्थ’ ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।...


स्विमिङ पूलमा यस्तो रह्यो सुष्माको विकिनी अवतार, चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाए

Posted: 2017-11-29 15:23:48

काठमाडौं । नायिका सुष्मा कार्कीलाई दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो । चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाए । सुष्मा आइटम गीतमा बोल्ड बनिन् । फोटोसुटका क्रममा उनका पहिरन छोटिए । विकिनी लगाएर उनले जवानी शो गरिन् ।...


धेरै सेक्सी भएको भन्दै नायिकालाई १ वर्ष फिल्म खेल्न प्रतिबन्ध, २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्, नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनस् पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो

Posted: 2017-11-29 15:21:09

एजेन्सी । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनस् पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो। अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।...


नेपालकै होचा कलाकार दिपेन शाहको निधन, शाहको उपचारको क्रममा निधन भएको, ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए, उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए

Posted: 2017-11-19 15:39:56

काठमाडौँ । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।...


Advertisements