मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



जितुको नेपालको नयाँ शो, ट्रेन्डिङको पहिलो नम्बरमा

Posted: 2018-11-09 08:40:28

सुनाखरी न्युज/ काठमाडौं - हास्य कलाकार जितु नेपालको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरुले मन पराएका छन् । सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको शो, त्यसलगत्तै युट्युबमा पनि सार्वजनिक भएको थियो । शोले ...


यौन सम्पर्क सुरु हुनु अघि के चाहन्छन् महिला ?

Posted: 2018-11-03 08:03:23

सुनाखरी न्युज- यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।...


किन बढ्दै छ सेक्स पर्यटन ?

Posted: 2018-10-27 13:23:15

सुनाखरी न्युज/ काठमाडौं- थाइल्याण्ड विश्वभर पर्यटकीय देशका रुपमा परिचित देश हो । जहाँ विभिन्न देशका पर्यटकहरु भारी मात्रामा पुग्ने गर्दछन् । एशिया, यूरोप, अमेरीका, मध्य–पूर्व देखि लिएर अन्य कयौ देशका नागरीक आफ्नो छुट्टी मनाउनका लागि थाइल्याण्ड पुग्ने गर्दछन् । तर थाइल्याण्डको अर्को परिचय पनि सँगै जोडिएको छ, त्यो हो पर्यटकीय सेक्स अनि बालबालिका । थाइल्याण्डका धेरै गरिब बालबालिकाहरु नचाहेर पनि यौन शिकार भइरहेका छन् ।...


लिभिङ टुगेदर र यसले ल्याएको विक्रिति

Posted: 2018-10-27 13:03:07

सुनाखरी न्युज/ काठमाडौं- अविवाहित पुरुष र महिला, पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी, सामाजिक र नैतिक दृष्टिकोणबाट समेत उपयुक्त मानिंदैन । यस्तो सम्बन्ध अमर्या्दित र अशोभनीय हुन्छ । नेपालमा मागी विवाह, भागी विवाह वा गान्धर्व विवाह वा त्यत्तिकै पनि मन मिल्ने युवा युवती लोग्ने स्वास्नीको रुपमा समाजमा बस्ने गरेको हामीले देखेका छौं । ...


नियमित यौन सम्पर्कवाट फाइदा फाइदा, यस्ता छन् प्रमूख ९ फाइदा

Posted: 2018-10-24 09:09:24

सुनाखरी न्युज/ काठमाडौं- शारिरीक सम्बन्ध एक प्रकृतिक कृयाकलापको अलौकिक आनन्द हो, यसलाई संसारको सबै भन्दा आनन्द भन्दा पनि फरक नपर्ला त्या चराचुरुङगी होस, या जनावर या मानिहरु अझ यसो भनौ सजिव सबैले सेक्सबाट आनन्द लिन्छन। मानव जीवनको अस्थित्वका लागि तथा जिवन चक्र धान्नको लागि यसको अपरिहार्य छ । ...


Advertisements