मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



पढ्नुहोस त बलिउडका कुन कुन नायिकाहरु विकिनीमा नराम्री देखिन्छन्

Posted: 2018-04-17 19:13:16

सोनम बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री पनि हुन् । हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्रो देखिन्छिन् । सोनम मात्र कहाँ हो र बलिउडमा यस्ता केही अभिनेत्री छन् । जो विकिनीमा हट एण्ड सेक्सी देखिनुपर्नेमा नराम्रो देखिने गर्दछन् ....


कपिलकी पूर्व प्रेमिकाको आरोप शर्मा मानसिक रोगी हुन्

Posted: 2018-04-08 19:59:14

भारतीय कमेडियन कपिल शर्मा फेरि विवादमा मुछिएका छन् । पछिल्लो समय पत्रकार र पूर्व प्रेमिका विरुद्ध उनी प्रहरीमा जाने तयारीमा छन् । कपिलले पत्रकारप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । कपिलको ट्वीटमा नेहाले भनेकी छन्– त्यो ट्वीट आपत्तिजनक छ ....


संसारकी सबैभन्दा नराम्री महिलाललाई संसार चाहिँ सुन्दर लाग्छ

Posted: 2018-04-06 16:37:47

अमेरिकाकी २८ वर्षिया लीसी वेलास्‍केज संसारकै सबैभन्दा नराम्री भएका कारण चर्चामा छिन् । उनलाई नराम्रोको ट्याग लाग्नुको मुख्य करण हो उनलाई लागेको गम्भिर रोग नियोनेटेल प्रोजेनराडयको रोगको प्रभावका कारण उनी दिनानुदिन नराम्री बन्दै गइरहेकी छिन् .....


सलमान खानलाई अदालतबाट जमानत मिलेन

Posted: 2018-04-06 13:32:26

पाँच वर्षका लागि बिहीबार जेल चलान गरिएका सलमानले थप एकदिन जेलमा बिताउनुपर्ने भएको छ । जोधपुर जिल्ला सत्र न्यायालयले सलमानको अपीलमाथि शुक्रबार सुनुवाइ गरेको थियो तर तल्लो अदालतको रेकर्ड संलग्न नभएको भन्दै सुनुवाइ शनिबारका लागि सारिएको छ .....


बलिउड अभिनेता सलमान खानलाई ५ वर्ष जेल सजाय, १० हजार जरिवाना

Posted: 2018-04-05 21:25:43

सुनाखरी न्युज काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो। अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९र५१ अनुसार अभिनेता खानलाई दोषी ठहर गरेको हो। उनलाई प्रहरीले बिहीबार नै हिरासतमा लिएको छ।...


Advertisements