मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



दृष्टिविहीन गायिका मेनुका पौडेललाई भारतीय रियालिटी शो जिताउन आर्थिक सहयोग संकलन

Posted: 2018-11-22 13:39:14

भारतीय चर्चित रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । पौडेलले गत वर्ष कान्तिपुर टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन्................


“बिना बर्दीका पुलिस” बोलको गीत लोकार्पण

Posted: 2018-11-18 09:56:10

सुनाखरी न्युज/ काठमाडौं - नागरिक प्रहरी सहकार्यमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत “बिना बर्दीका पुलिस“ बोलको गीत नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष कार्यक्रमवीच लोकार्पण भएको छ । कार्यक्रममा प्रहरी ...


बलिउडका चर्चित अभिनेत्रीहरु जसले प्रेमका लागि गरे धर्म परिवर्तन

Posted: 2018-11-15 14:01:46

प्रेममा परेर कसैले आफ्नो जीवन बर्बाद पारेका छन् भने कसैले त्यसैको आडमा आफूमा ठूलो प्रगति पनि गरेका छन् । बलिउड अभिनेत्रीहरुले पनि आफ्नो साँचो प्रेमका पाउनका लागि धर्म परिवर्तन गराएका थिए । भारतमा धर्मलाई महत्वका साथ हेरिन्छ । जहाँ हरेक मानिस आफ्नो धर्मको पालन निष्ठापूर्वक गर्ने गर्छन् ..........


मिडियाका नजरबाट बच्न दीपिका– रणबीरले लिए छाताको सहारा

Posted: 2018-11-15 13:39:12

दीपिका पादुकोण र रणवीर सिंह बुधबार कोंकणी परम्परा अनुसार विवाह बन्धनमा बाँधिएका छन् । यस्तै, आज दुबैको सिन्धी परम्परा अनुसार दोस्रोपटक विवाह गर्नेछन् । दीपिका र रणबीरले आफ्नो विवाहको फोटो एवं भिडियो लिक नहोस् भन्नका लागि कडा व्यवस्था गरेका थिए ................


हरिवंश आचार्यको जन्मदिन पारेर चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त

Posted: 2018-11-13 16:25:55

सुनाखरी न्युज/ काठमाडौं - मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा ...


Advertisements