मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



बलिउडमा काम दिलाउने नाममा लाखौं ठगेको आरोप ’टिभीका ‘राम’ भनेर चिनिने अभिनेता गुरमित चौधरी प्रहरी हिरासतमा

Posted: 2018-06-05 12:22:54

टिभीका ‘राम’ भनेर चिनिने अभिनेता गुरमित चौधरी र उनकी श्रीमती देबिना बेनर्जीमाथि एक व्यक्तिले ठगीको आरोप लगाएका छन् । उनीहरुविरुद्ध राजस्थानको नोखामा मुद्दा दर्ता गरिएको छ । गुरमित र देबिनाले बलिउडमा काम दिलाउने भन्दै ओरोपीबाट ११ लाख भारु लिएको स्रोतले बताएको छ ........


नेपाली म्युजिक भिडियो अवार्ड हुँदै मलेसियामा

Posted: 2018-06-05 08:49:17

सुनाखरी न्युज/ काठमाडौँ — नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण यस पालि मलेसियामा हुने भएको छ । जुन १६ मा हुने अवार्ड समारोहका लागि आयोजकले राजधानीमा हालै नोमिनेसन सार्वजनिक गरी विभिन्न विधामा उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।...


सेक्स सम्बन्धी केही अनौठा तथ्य, दैनिक २४ करोड मानिसले १२ करोड पटक सेक्स गर्छन्

Posted: 2018-06-02 05:44:58

सुनाखरी न्युज/ विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान हुने गर्छन् । ती मध्ये कतिपय अनुसन्धानमा धेरैलाई चासो नहुने भएपनि कतिपय भने निकै रोचक हुने गर्छन् । अझ सेक्सका विषयमा हुने गरेका अध्ययन तथा त्यसबाट प्राप्त नतिजा सबैको चासोको विषय बन्दछ ।...


बलिउड स्टारहरुको लोभलाग्दो आलिसान घर र विलासी जीवनशैली

Posted: 2018-06-01 14:25:58

बलिउडका सेलिब्रेटीहरुको जीनवशैलीको बारेमा उनीहरुका करोडौं फ्यानहरुलाई निकै चासो हुन्छ । चर्चित सेलिब्रेटीको फ्यानहरुले उनीहरुको घर कस्तो छ, कहाँ बस्छन भन्ने बारेमा पनि चासो राख्छन् । बलिउडका केही चर्चित स्टारहरुको आलिसान घर र उनीहरुको विलासी जीवनशैलीको बारेमा .....


सेक्स गर्ने महिलालाई फाईदै फाईदा, यस्ता छन् सेक्सको फाइदासेक्सको ११ फाइदा यस्ता छन्

Posted: 2018-05-30 20:36:33

सुनाखरी न्युज/ एजेन्सी ।-सेक्स गर्ने महिलालाई फाईदै फाईदा हुने एक अध्ययनले देखाएको छ । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि देखिएको छ । अध्ययनमा पुरुषलाई भन्दा बढी आनन्द महिलालाई हुने गरेको देखिएको छ । अध्ययनका अनुसार सेक्सले बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ ।...


Advertisements