मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



एउटा कम्पनीको अचम्मको तरिका जहां जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त

Posted: 2018-06-08 13:51:52

जागिर पाउनका लागि हामीहरु राम्रो पढाई र मेहनत ्गर्छौ । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने .......


पत्रकार भारती प्रधानको पुस्तकमा प्रियंका चोपडाले गरेको प्लास्टिक सर्जरीको खुलासा

Posted: 2018-06-07 19:58:27

पत्रकार भारती प्रधानद्वारा लिखित उक्त पुस्तकका अनुसार महेश मांजरेकरले निर्देशन गर्ने फिल्ममा प्रियंकालाई प्रस्ताव गरिएको थियो । सो फिल्ममा उनी नायक बबी देवलको अपोजिटमा देखिनेवाली थिइन् । तर, जब फिल्मका निर्माता विजय गलानीले मेकअपरुपमा ......


अनमोल केसीको ‘टिकेट टू बलिउड’

Posted: 2018-06-07 19:28:46

अनमोल केसीको चर्चा बलिउड चलचित्रमा सम्झौता गरेको भनेर ‘हमारा महानगर’ नामक भारतीय पत्रिकाले समाचार लेखेपछि बढेको हो । अनमोल स्वयंमले फेसबुकमा ‘टिकेट टू बलिउड’ भन्दै उक्त समाचारको स्क्रिनसट सेयर गरेका छन् .....


भर्सटाईल गायक अनि मोडल आर्जन पाण्डेको रेलिमाई गित बजारमा

Posted: 2018-06-07 09:48:44

सुनाखरी न्युज/ काठमाडौं - ओईलिएर झर्न दिन्न बोल को गितमा आवाज दिंदै नेपाली सांगीतिक क्षेत्रमा पाईला टेकेका सुमधुर स्वरका धनि भर्सटाईल गायक अनि मोडल आर्जन पाण्डेले रेलिमाई भन्दै नेपाली शाकिरा भनेर चिनिएकि गायिका ईन्दिरा जोशिका साथ दमदार अभिनय गर्दै धमाकेदार गित लिएर नेपालि संगित पारखिबिच आएका छन । पाकिस्तानी रक गायक आतिफको झझल्को दिने आर्जनले यसअघि पनि थुप्रै कर्ण्प्रिय गीतमा आवाज दिसकेका छन भने नेपाली फिल्म जगतकमा शालिन छबि बनाएकि क्युट अभिनेत्री केकीसंग भिडियो खेलिसकेका छन । प्रतिक पौडेलको शब्द सङ्गीत रहेको यस गीतलाई हाईलाईट नेपालले बजारमा ल्याएको छ । ...


चौथो बच्चा जन्मेपछि लाज लाग्योः तीन दिने शिशुलाई निधारमा चुम्बन गरेर चर्च बाहिर छोडियो

Posted: 2018-06-06 17:48:45

एक पिताले आफ्नो तीन दिनको शिशुलाई भारतको केरलास्थित चर्च बाहिर छोडेर भागे । भुँइमा राख्नुअघि उनले बच्चालाई निधारमा चुम्बन गरे । ३२ वर्षीया पिताले लोकलाजका कारण यसो गरेको बताए ......


Advertisements