मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



इन्टु मिन्टु लण्डनमा को रोमान्टिक टिजर सार्वजनिक

Posted: 2018-06-29 14:04:53

सुनाखरी न्युज/ काठमाडौं - फिल्म इन्टु मिन्टु लण्डनमा को टिजर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजर रोमान्टिक छ। जहाँ फिल्मका मूख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई फिचर गरिएको छ । ...


आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ब्ल्याकको ट्रेलर रिलिज

Posted: 2018-06-28 14:36:39

सुनाखरी न्युज/ काठमाडौं - आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ब्ल्याकको ट्रेलर रिलिज भएको छ । बुधाबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । प्रेम, रोमान्स, विछोड र एक्सन जस्ता सम्पूर्ण पक्षलाई समेटिएको ट्रेलर आकाश श्रेष्ठको डाइलगमाय छ । ...


ल हेर्नुस के–के देखाईन् डेमी रोजले ? (फोटोफिचर)

Posted: 2018-06-27 08:38:30

काठमाडौं । लन्डनकी हट र सेक्सी मोडल डेमी रोजले हालै फोटोसुट गरेकी छन् । उनले त्यसका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएका छन् । डेमी सेता र कालो बिकिनीमा देखा परेकी छन् । फोटो सुटमा लगाएका कपडा उनी पार्टीहरूमा पनि लगाउँछिन् । ...


प्रेमिकाले कति विश्वास गर्छिन ? कतै धोका त दिइरहेकी छैन ? कसरी थाहा पाउने ?

Posted: 2018-06-27 06:01:01

सुनाखरी न्युज/ काठमाडौं- भनिन्छ माया प्रेम बिना संसार चल्दैन । प्रेम सम्बन्धमा भएका सबैले आफ्नो प्रेमकथा पनि मुनामदन वा रोमियो जुलियटको अमर होस् भन्ने चाहन्छन् । तर, पनि धेरैको प्रेम सम्बन्ध विभिन्न कारणले बीचमै अनायसै टुट्ने गरेको छ । खासमा भन्ने हो भने एकअर्का बीच विश्वासमा कमी भएमा एक राम्रो प्रेम सम्बन्ध पनि बिग्रन सक्छ । ...


जुन २२ ‘नो पेन्टी डे’ ! यसरी मनाउँछन् युवतीहरूले

Posted: 2018-06-25 09:23:50

सुनाखरी न्युज/ काठमाडौं- मानिसहरू आफ्ना परम्परागत बिदाबाट खासै सन्तुष्ट छैनन् त्यसैले उनीहरू आजकाल विभिन्न नौला किसिमका दिवसहरू मनाउन थालेका छन् ।सुन्नुभएको छैन भने हामी तपाईलाई यसबारेमा जानकारी दिन गइरहेका छौं । जुन २२ लाई नो पेन्टी डे को रुपमा मनाइने गरिन्छ । विशेषगरि इन्टरनेट विस्तार भएपछि सामाजिक सञ्जालहरूको माध्यमबाट यो दिवस मनाउनेको सङ्ख्या बढीरहेको छ ।...


Advertisements