मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



टुँडालमा कुंदिएका सम्भोग कला यस्ता छन्

Posted: 2018-07-09 07:04:55

सुनाखरी न्युज/ काठमाडौं -मानिसमा यौनोच्छा जागृत गराउन प्राचीन कालमै मन्दिरजःतो पवित्र र सार्वजनिकःथलमा यौनकर्ममा लिप्त मूर्ति राख्ने प्रचलन थियो । विभिन्न आसनमा यौनकर्ममा लिप्त देवदेवीका त्यःता मूर्तिबाट मानिसमा यौनोत्तेजना विकास गर्न टुँडाल या मन्दिरमा त्यःता कलाकृति राख्ने प्रचलन रहेको थियो । यसबाट के बुझिन्छ भने प्राचीनकालीन हाम्रो समाज यौनसम्बन्धी मान्यता निकै उदार थियो र यसलाई पवित्र कामका रुपमा लिइन्थ्यो । ...


महिला यस्तो सेक्स चाहान्छन् – अध्ययन

Posted: 2018-07-08 07:21:37

सुनाखरी न्युज/ काठमाडौं- सेक्सका लागि कुन चीजले कसैको मुड ‘अन’ गर्न सक्छ ? भन्ने प्रश्नको उत्तर दिन थोरै गाह्रो छ । यदी तपाईलाई आफ्नो पार्टनर एड्भेन्चर मनपर्छ भने ऊ खाली बेडमा मात्रै सीमित रहँदैन । एक अनलाइन डेटिङ वेबसाइटद्धारा हालै एक पोल सुरु गरियो, जसको माध्यमबाट सेक्सका दौरान महिलालाई कुन चीजले ‘अन’ अर्थात् यौनका लागि उत्तेजित गराउँछ ?...


कस्तो शैली मन पर्छ महिलालाई यौनसम्पर्कको ?

Posted: 2018-07-07 06:35:45

सुनाखरी न्युज/ काठमाडौं- मानिसका रुची फरक फरक हुनसक्छन् । कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कःतो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ ?...


‘अदालत’ सकियो

Posted: 2018-07-05 21:16:37

सुनाखरी न्युज/ काठमाडौँ — महिला हिंसाविरुद्धको अभियानलाई विषय बनाइएको ‘अदालत’ को छायांकन सकिएको छ । फाल्गुनन्द लिङदेन फिल्म्सको प्रःतुति रहेको फिल्ममा दिनेश लिङदेनको निर्देशन छ । फिल्ममा महिला हिंसासँगै अपहरणलगायत विभिन्न आपराधिक कार्य्विरुद्ध रहेको उनले जनाए । ‘पीडितको पक्षमा न्यायिक कुरालाई उठाएका छौं,’ उनले भने । फिल्म उपत्यकाका विभिन्न ःथानमा छायांकन गरिएको हो।...


महिला किन सन्तुष्ट हुन्नन् ?

Posted: 2018-07-05 15:20:34

सुनाखरी न्युज/ काठमाडौं- प्रायः यौन सम्बन्ध सबैभन्दा निकटका व्यक्तिसँग हुन्छ । आनन्ददायी सम्बन्धका लागि कुनै पनि यौनजोडी शारीरिक र मानसिक रुपमा सम्बन्धका लागि तयार हुन आवश्यक पर्छ । यौन शिक्षाको अभावमा मन मिलेका जोडी बीचको सहवास पनि सुखद् हुन सक्दैन । स्खलन हुनु मात्रै सन्तुष्टि हैन । यस्तो बेलामा यौन साथीमध्ये एक जना तृप्त हुने र अर्को प्यासै रहने समस्यासमेत देखिन्छ । ...


Advertisements