मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भयो ६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग

Posted: 2018-07-13 12:09:42

बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन


कुन कन्डम कति प्रभावकारी हुन्छ ?

Posted: 2018-07-12 16:05:32

सुनाखरी न्युज/ काठमाडौं- हामी टिसर्ट किन्दासमेत त्यसको ब्रान्ड सोध्छौं । साइज हेर्छौ। मूल्य बुझ्छौं । त्यसपछि चित्त बुझेपछि मात्र किन्छौं । के तपाईंले कन्डम किन्दा कहिल्यै टिसर्ट वा अन्य कुनै वस्तु किनेझैं किन्नु भएको छ । पक्कै पनि धेरै कमले मात्र त्यसो गर्नु भएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, टिसर्टलगायत कम्फर्ट फिल हुन्छ, त्यसरी नै सही कन्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ ।...


श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्धविच्छेद

Posted: 2018-07-11 11:17:02

सुनाखरी न्युज/ सुनसरी- वर्षेनी सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । यसरी हुने सम्वन्ध विच्छेदका कारणहरुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाह, जब्बरजस्ती विवाह जस्ता कारणहरु प्रमुख देखिएका छन् । तर, सुनसरीमा भएको एक सम्बन्ध विच्छेदको घटनाले पती–पत्नीको झगडा मिलाउन कोशिस गर्ने जनप्रतिनिधि मात्र होइन यो झगडाको कारण सुन्ने सबै चकित परेका छन् ।...


धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

सुनाखरी न्युज/ काठमाडौं- देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । ...


यौन क्षमता र शुक्रकिट बढाउन मन भए बदाम र ओखर खानुस

Posted: 2018-07-10 16:14:32

सुनाखरी न्युज/ काठमाडौं- नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनट जस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ । चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कूल संख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन् ।...


Advertisements