मनोरञ्जन

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको एसएलसी प्रिन्सेस २०१८ को ताज रुचीलाई

Posted: 2018-06-14 10:44:59

सुनाखरी न्युज/ काठमाडौं - सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसी मेहर स्कूलबाट एसइई परीक्षा दिएकी १६ वर्षीया रुची धितालले आफ्ना २४ प्रतियोगीहरु लाई पछि पार्दै शीर्ष ताज जितेकी छन । प्रतियोगितामा काठमाडौंको रोजवर्ड स्कूलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारिन भने उनले विधागत तर्फको वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कूलबाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन् भने उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हातपारिन् । थर्ड रनरअप रिया खड्गी भइन भने उनले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड पनि जित्न सफल भइन् । साथै फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन । विधागततर्फ प्रेरणा भट्टराईले मिस ट्यालेन्ट र वेष्ट वाक को उपाधी हातपारीन भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ पोल्टामा पार्दा निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्ड हात पारिन् । त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता बुढाथोकीले मिस हेल्दी स्माइल, अस्मिता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर, फेशवुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए।
 
 
प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युत राज पहाडी, क्याम्पीयन एकाडमीका सिनियर कोओडीनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी,सुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल र कान्तिपुर टिभिका सन्चारकर्मी गिता श्रद्धा अर्याल रहनु भएको थियो । प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८ को ताज र उपाधि सहित ४७ हजार मुल्य वरावरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति साथै विभिन्न उपहारहरु हात परिन । त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पीयन कलेजमा रु १ लाख वरावरको छात्रावृति साथै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर हातपार्न सफल भए ।
 
 
सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फवाट गिफ्ट ह्याम्पर तेसैगरी सौय हेयर प्याकको तर्फवाट गिफ्ट ह्याम्पर र लेटमीइनको तर्फवाट सवैलाई गिफ्ट भौचर प्रदान गरिएको थियो भने कार्यक्रम सन्चालन अफिसियल कोरीयोग्राफर रोजीन शाक्यले गर्नु भएको थियो ।



More News



कस्ता महिला बढी सेक्सी हुन्छन ?

Posted: 2018-06-20 08:46:39

एजेन्सी- महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ ।...


‘रेस ३’ सय करोड क्लबमा

Posted: 2018-06-20 07:38:17

सुनाखरी न्युज/ मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले ४ दिनमा १२० करोड ७१ लाख कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...


अध्ययन अनुसार पहिलेभन्दा तीन गुणाको दरले पग्लिरहेको छ अन्टार्टिकाको बरफको च्यादर

Posted: 2018-06-18 18:28:42

अन्तर्रा्ष्ट्रिय बरफ विज्ञहरूको एक समूहले गरेको नयाँ अध्ययनबाट अन्र्टा्टिकाको बरफ निक्कै डरलाग्दो दरमा पग्लिरहेको देखाएको छ । पछिल्लो २५ वर्षमा यो महादेशको सुदूर दक्षिणी भागमा रहेको हिउँको च्यादर नेपालभन्दा छ गुणा ठूलो भूभाग क्षेत्रलाई १३ फिटको उचाइसम्म ढाक्ने पानी आउने गरी ...........


इन्डोनेसियाकी हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन्

Posted: 2018-06-18 17:59:26

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् । इन्डोनेसियाकी महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् .......


सेक्स कतिबेला, कतिपटक र कसरी गर्ने ? यस्ता छन् प्रमूख सूत्रहरु

Posted: 2018-06-16 13:09:07

सुनाखरी न्युज/ काठमाडौं- सेक्सका वारेमा घरि घरी परिभाषा दिनु राम्रो नहोला । अव हुदाहुदै सेक्स यो हो भनेर जानकारी दिनेहो भने त झन तनावै होला । यसको मतलव सेक्स भन्ने कुरावाट सवै परिचीत छन । मानिस मात्रै होईन जिवन जनावर, पशुपक्षिं देखी सवै जसो । अव कुरा गरौं सेक्समा कसरी भरपुर चरम सुख लिने ।...


Advertisements