मनोरञ्जन

‘चङ्गाचेट’ भदौ १५ देखि

Posted: 2018-06-09 06:07:00

 
सुनाखरी न्युज/
काठमाडौं
 ‘चङ्गाचेट’ भदौ १५ देखि बजारमा आउने भएको छ । चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ ।
 
बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन मिति भने तय गरिएको छ । यो चलचित्र अब भदौ १५ मा रिलिज हुने पक्का भएको छ । यो मितिमा यसअगाडि चलचित्र ‘ब्रेकअप’ रिलिज गर्ने चर्चा थियो । संभवत यो मितिमा अब ‘ब्रेकअप’ आउनेछैन ।



More News



कस्ता महिला बढी सेक्सी हुन्छन् ? फोटो फिचर सहित...

Posted: 2018-06-23 15:19:09

सुनाखरी न्युज/ काठमाडौं- महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ ।...


के महिलाले पनि हस्तमैथुन गर्छन् ? यो कसरी गर्न सकिन्छ र यसका फाइदा के छन् ?

Posted: 2018-06-23 09:19:12

डा. राजेन्द्र भद्रा- महिला हस्तमैथुन आफैंलेआफ्नो यौनाङ्ग चलाउने, घर्षण गर्ने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । सामान्यत: पुरुषले मात्र गर्ने मानिए पनि महिलाले पनि हस्तमैथुन गर्छन् ।...


केटीहरुलाई लभ गर्न चकलेटी केटा मनपर्छ तर विवाह गर्न अर्कौ , यस्तो छ कारण !

Posted: 2018-06-22 08:29:05

सुनाखरी न्युज/ काठमाडौं- जब मानिस किशोर अवस्थामा पुग्छ तब ऊ सबैभन्दा बढी विपरित लिङ्गीप्रति हामी आकर्षित हुन्छ । यो बेला नै हो मान्छे सबैभन्दा बढी चञ्चल हुने अनि गलत निर्णय लिने अवस्था । तर पनि कतिपय मान्छेले यही अवस्थालाई पनि संयमित तरिकाले व्यवस्थापन गरेर जीन्दगीको उद्देश्य भेट्टाउँछन् ।...


विश्वकै सेक्सी र राम्री नर्सः केरीना लिन

Posted: 2018-06-22 08:23:41

सुनाखरी न्युज/ ताइवान- २३ वर्षीया नर्स केरीना लिनले विश्वका मिडिया र सामाजिक सञ्चालको ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी छिन् । ताइवानको एक अस्पतालमा रहेकी केरीना लिन अत्यन्तै आकर्षक र सेक्सी छिन् । उनी अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् । सेक्सी नर्स लिनलाई हेर्नकै लागि अस्पतालमा पुरुष बिरामीहरूको थेगी नसक्नु भिड लाग्नेगरेको छ । पुरुष बिरामीहरू राम्रा नर्सका लागि अस्पताल आउने गरेको समाचारमा उल्लेख छ ।...


तेरिया र सुरजको प्रस्तुती बहराइनमा

Posted: 2018-06-22 07:41:32

सुनाखरी न्युज/ काठमाडौँ — बहराइनको सरकारी निकायमा दर्ता भई सामाजीक कार्य गर्दै आइरहेको नेपाली क्लव बहराइनले इदको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै बहराइनका लागि नेपाली राजदूत पद्यम सुन्दासले वहराइनमा नेपाली समाजले नेपालीको हितको लागि आफुलाई उभाएको भन्दै खुसी जनाए ।...


Advertisements