मनोरञ्जन

‘चङ्गाचेट’ भदौ १५ देखि

Posted: 2018-06-09 06:07:00

 
सुनाखरी न्युज/
काठमाडौं
 ‘चङ्गाचेट’ भदौ १५ देखि बजारमा आउने भएको छ । चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ ।
 
बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन मिति भने तय गरिएको छ । यो चलचित्र अब भदौ १५ मा रिलिज हुने पक्का भएको छ । यो मितिमा यसअगाडि चलचित्र ‘ब्रेकअप’ रिलिज गर्ने चर्चा थियो । संभवत यो मितिमा अब ‘ब्रेकअप’ आउनेछैन ।



More News



कस्ता महिला बढी सेक्सी हुन्छन ?

Posted: 2018-06-20 08:46:39

एजेन्सी- महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ ।...


‘रेस ३’ सय करोड क्लबमा

Posted: 2018-06-20 07:38:17

सुनाखरी न्युज/ मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले ४ दिनमा १२० करोड ७१ लाख कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...


अध्ययन अनुसार पहिलेभन्दा तीन गुणाको दरले पग्लिरहेको छ अन्टार्टिकाको बरफको च्यादर

Posted: 2018-06-18 18:28:42

अन्तर्रा्ष्ट्रिय बरफ विज्ञहरूको एक समूहले गरेको नयाँ अध्ययनबाट अन्र्टा्टिकाको बरफ निक्कै डरलाग्दो दरमा पग्लिरहेको देखाएको छ । पछिल्लो २५ वर्षमा यो महादेशको सुदूर दक्षिणी भागमा रहेको हिउँको च्यादर नेपालभन्दा छ गुणा ठूलो भूभाग क्षेत्रलाई १३ फिटको उचाइसम्म ढाक्ने पानी आउने गरी ...........


इन्डोनेसियाकी हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन्

Posted: 2018-06-18 17:59:26

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् । इन्डोनेसियाकी महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् .......


सेक्स कतिबेला, कतिपटक र कसरी गर्ने ? यस्ता छन् प्रमूख सूत्रहरु

Posted: 2018-06-16 13:09:07

सुनाखरी न्युज/ काठमाडौं- सेक्सका वारेमा घरि घरी परिभाषा दिनु राम्रो नहोला । अव हुदाहुदै सेक्स यो हो भनेर जानकारी दिनेहो भने त झन तनावै होला । यसको मतलव सेक्स भन्ने कुरावाट सवै परिचीत छन । मानिस मात्रै होईन जिवन जनावर, पशुपक्षिं देखी सवै जसो । अव कुरा गरौं सेक्समा कसरी भरपुर चरम सुख लिने ।...


Advertisements