मनोरञ्जन

भेजा फ्राई’ की नायिकाले डान्सिङ अंकललाई जोकर भनेपछि डान्सिङ अंकलका प्रशंसकहरुले यसरी गरे हमला

Posted: 2018-06-08 14:47:11

 
सुनाखरी न्युज  
 
  संजीव श्रीवास्तवले गोबिन्दाको फिल्मको गीत ‘आपके आ जाने से’ मा सालीको विवाहका डान्स गरेका थिए । सालीको विवाहमा डान्स गरेर इन्टरनेट सनसनी बने यी प्राध्यापक (भिडियोसहित) सोसल मिडियामा  निकै भाइरल भइरहेको छ । आफ्नो डान्सका कारण रातारात चर्चित बनेका संजिवलाई बलिउड सेलिब्रिटीले पनि प्रशंसा गरिरहेका छन्  । तर यसैबीच एक नायिकाले उनलाई ‘भेजा फ्राई’ की नायिका भैरवी गोस्वामीले ट्वीटरमा लेखेकी छिन , ‘अर्को भिडियो सुट संजीव श्रीवास्तवको हो, मानिसको मागमा । भारतका अडियन्सलाई लो क्लास कन्टेन्टमात्र हेर्न मनपर्छ । भारतीयले यी जोकरलाई स्टार बनाइदिएका छन् ।
 
उनको उक्त कमेन्टपश्चात् संजीवका प्रशंसकले उनलाई ट्रोल गर्न थालिहाले । एक प्रयोगकर्ताले लेखे, ‘माफ गर्नुहोस् म्याडम तर मैले तपाईंबाट यस्तो आशा गरेको थिइनँ । यदि तपाईं केही भिन्न गरिरहनु भएको छ भने त्यो लो क्लास र जोकर भयो ? अत्यन्तै खराब शब्दको चयन गर्नुभएको छ तपाईंले ।’जोकर बताएकी छिन् । डान्सिङ अंकलका प्रशंसकलाई यसबारे थाहा भएपछि उनीहरुले नायिकाको निकै आलोचना गरेका छन् ।
 
अर्का सोसल मिडिया प्रयोगकर्ताले लेखे, ‘के तपाईंले आफ्नो पोष्टमा आएको कमेन्ट हेर्नुभयो  ? तपाईंको कुरामा कोही पनि सहमत छैनन् ।’ अर्काले लेखे, ‘हाई क्लास, मानिसहरु उनको डान्स हेरेर मनोरञ्जन लिइरहेका छन् । तपाईं कृपया आफ्नो क्लास मेन्टेन गर्नुहोस् । तिमी पनि यसरी नै भाइरल हुन चाहन्छौ तर तिमीसँग कुनै ट्यालेन्ट नै छैन ।’
 
प्राध्यापकको भाइरल डान्स हेरेपछि गोबिन्दाले दिए यस्तो प्रतिक्रिय एक अन्य प्रयोगकर्ताले लेखे, एक जोकरले आफ्नो डान्सिङ स्टाइलले रातारात सबैको मन जिते । तपाईंले सबैकुरा देखाउनुभयो तर फेल हुनुभयो ।
 
 
 
एजेन्सी



More News



कस्ता महिला बढी सेक्सी हुन्छन् ? फोटो फिचर सहित...

Posted: 2018-06-23 15:19:09

सुनाखरी न्युज/ काठमाडौं- महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ ।...


के महिलाले पनि हस्तमैथुन गर्छन् ? यो कसरी गर्न सकिन्छ र यसका फाइदा के छन् ?

Posted: 2018-06-23 09:19:12

डा. राजेन्द्र भद्रा- महिला हस्तमैथुन आफैंलेआफ्नो यौनाङ्ग चलाउने, घर्षण गर्ने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । सामान्यत: पुरुषले मात्र गर्ने मानिए पनि महिलाले पनि हस्तमैथुन गर्छन् ।...


केटीहरुलाई लभ गर्न चकलेटी केटा मनपर्छ तर विवाह गर्न अर्कौ , यस्तो छ कारण !

Posted: 2018-06-22 08:29:05

सुनाखरी न्युज/ काठमाडौं- जब मानिस किशोर अवस्थामा पुग्छ तब ऊ सबैभन्दा बढी विपरित लिङ्गीप्रति हामी आकर्षित हुन्छ । यो बेला नै हो मान्छे सबैभन्दा बढी चञ्चल हुने अनि गलत निर्णय लिने अवस्था । तर पनि कतिपय मान्छेले यही अवस्थालाई पनि संयमित तरिकाले व्यवस्थापन गरेर जीन्दगीको उद्देश्य भेट्टाउँछन् ।...


विश्वकै सेक्सी र राम्री नर्सः केरीना लिन

Posted: 2018-06-22 08:23:41

सुनाखरी न्युज/ ताइवान- २३ वर्षीया नर्स केरीना लिनले विश्वका मिडिया र सामाजिक सञ्चालको ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी छिन् । ताइवानको एक अस्पतालमा रहेकी केरीना लिन अत्यन्तै आकर्षक र सेक्सी छिन् । उनी अस्पतालमा नर्सका रुपमा कार्यरत छिन् । सेक्सी नर्स लिनलाई हेर्नकै लागि अस्पतालमा पुरुष बिरामीहरूको थेगी नसक्नु भिड लाग्नेगरेको छ । पुरुष बिरामीहरू राम्रा नर्सका लागि अस्पताल आउने गरेको समाचारमा उल्लेख छ ।...


तेरिया र सुरजको प्रस्तुती बहराइनमा

Posted: 2018-06-22 07:41:32

सुनाखरी न्युज/ काठमाडौँ — बहराइनको सरकारी निकायमा दर्ता भई सामाजीक कार्य गर्दै आइरहेको नेपाली क्लव बहराइनले इदको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै बहराइनका लागि नेपाली राजदूत पद्यम सुन्दासले वहराइनमा नेपाली समाजले नेपालीको हितको लागि आफुलाई उभाएको भन्दै खुसी जनाए ।...


Advertisements