मनोरञ्जन

एउटा कम्पनीको अचम्मको तरिका जहां जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त

Posted: 2018-06-08 13:51:52

 
सुनाखरी न्युज 
 
 जागिर पाउनका लागि  हामीहरु राम्रो पढाई र मेहनत ्गर्छौ । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने कुरामा विश्वास गरुन् । यो एपको प्रतिस्पर्धा टिन्डर, बंबल र फेसबुकसँग छ । डेटिङको मामलामा यो एप तीब्र रुपमा अघि बढिरहेको छ यसकारण कम्पनीले यो पदका लागि आवेदन खुलाएको हो ।
 
अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ लाख डलर (८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ) तोकेको छ । यो कम्पनीले कर्मचारीलाई रेष्टुरेन्ट र बारको भत्तासमेत उपलब्ध गराउँछ । यो कम्पनीमा जागिर पाउनका लागि उम्मेद्वारले मालिकसँग डेटमा जानुपर्छ र मालिकलाई कम्पनीको बिजनेस गरेरै देखाउने विश्वास दिलाउनुपर्छ ।
 
मिडिया रिपोर्ट अनुसार कम्पनीले एन्टी रिटेन्शन स्पेशलिष्ट पदका लागि जागिर खुलाएको हो जुन रिलेशनशिप एक्सपर्ट जस्तै हो । यो पदमा बसेर व्यक्तिले समस्याको हल निकाल्ने, डेट फिक्स गराउने, डेटका लागि लोकेशन खोज्ने, कुराकानी गराउनेजस्ता काम गर्नुपर्ने हुन्छ । हिंजका कम्युनिकेशन डाइरेक्टर जीन मेरी मेग्राथले भने, ‘हामी बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्छौं । जो डेटमा सफल हुन्छन् उनीहरुको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ । साथै, रेष्टुरेन्ट र बार अलाउन्स पनि दिइनेछ । एजेन्सी



More News



कति लामो हुनु पर्दछ यौन सम्पर्कको अवघि ? यस्ता छन् धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान

Posted: 2018-10-06 07:13:36

सुनाखरी न्युज/ काठमाडौ- सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा ‘मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ’ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् ।...


नेपालमा पनि अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज शो को बन्छ करोडपति

Posted: 2018-10-05 14:22:03

सुनाखरी न्युज/ काठमाडौं चर्चित अन्तराष्ट्रिय रियालिटी शो ‘को बन्छ करोडपति?’ अब नेपालमा पनि सञ्चालनमा आउने भएको छ। सन् १९९८ मा ‘बेलायत’मा सुरु भएको ‘हु वान्ट्स टु बी अ मिलिनियर्स’को नेपाली भर्सन आउँदो ...


चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक

Posted: 2018-10-05 13:16:49

सुनाखरी न्युज/ काठमाडौं - चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युट्यूब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।समाजमा हुने गरका विभिन्न सामाजिक ...


सेक्स गर्दा हुने यी १० महत्वपूर्ण फाइदा, जुन तपाईलाई थाहा नहुन पनि सक्छ

Posted: 2018-10-01 16:42:10

सुनाखरी न्युज/ एजेन्सी । हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार हुन्छ । सर्वेक्षणका अनुसार नियमित सेक्सले हर्टअट्याक अर्थात हृदयघात र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ । ...


यौनसम्पर्क गर्दा महिलालाई यसरी मिल्छ सन्तुष्टि

Posted: 2018-09-29 06:58:24

सुनाखरी न्युज/ काठमाडौं - यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख विषयमा विभिन्न सर्वेक्षणहरु भएका छन् । अहिलेसम्म भएका अध्ययन सर्वेक्षणहरुमा महिलाले यौनसम्पर्कका बेला सनतुष्टि नपाउने तथ्य सार्वजनिक हुँदै आएका छन् । तर यो पटकको अध्ययनले महिलालाई कसरी चरम सन्तुष्टि दिने विषयमा अध्ययन अनुसन्धान गरेको छ ।...


Advertisements