मनोरञ्जन

सेक्स गर्ने महिलालाई फाईदै फाईदा, यस्ता छन् सेक्सको फाइदासेक्सको ११ फाइदा यस्ता छन्

Posted: 2018-05-30 20:36:33

 
सुनाखरी न्युज/
 
एजेन्सी ।-सेक्स गर्ने महिलालाई फाईदै फाईदा हुने एक अध्ययनले देखाएको छ । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि देखिएको छ । अध्ययनमा पुरुषलाई भन्दा बढी आनन्द महिलालाई हुने गरेको देखिएको छ । अध्ययनका अनुसार सेक्सले बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ । यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ । यौनसम्पर्कका समयमा सेक्स पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्दछ ।
यौन सम्पर्कको चाहना हर समय हुने भएपनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ । मासिक चक्र पुरा भएपछि सेक्स हार्मोन सक्रिय हुने गर्दछ । महिनावारी भएको पाँचदेखि सात दिनमा गरिएको यौनसम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूति गराउँछ ।
तपाईँहरुले पनि थाहापाई राख्नुहोस् महिलाहरुलाई यौन सम्पर्कले के कस्ता फाइदाहरु हुने गर्दछ ।
यौन सम्पर्क एक शारीरिक व्यायाम हो, जसले हामीलाई स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी वर्न हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोगी हुने गर्दछ ।
यौन सम्पर्कले महिलाहरुलाई उन्मुक्त अनुभूत गराउँछ जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।
यौन सम्पर्कले बिभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ्य रहन मद्दत गर्दछ ।
यौन सम्पर्कले रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निभर्वाह गर्दछ ।
यौनसम्पर्कमा नजोडिने महिलाहरु भन्दा हप्तामा २ या २ भन्दा बढी पटक यौनसम्पर्क गर्ने महिलाहरुमा मुटुसँग सम्बन्धीत रोग लाग्ने सम्भावना कम हुन्छ ।
महिलाहरुमा आत्मसम्मानलाई बढाउन पनि यौन सम्पर्क जरुरी हुन्छ ।
यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन तथा बैबाहिक जीवनलाई सुखमय बनाउन सयेग गर्दछ ।
जोर्नी तथा टाउको दुख्ने समस्यालाई केहीहदसम्म कम गर्न सहयोग पुर्याउँछ ।
क्यान्सर र मुत्रथैलीसँग सम्बन्धीत समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि यौनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ ।
यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्विक मांसपेसीको व्यायामले पिसावमा हुने अनियमिततालाई कम गर्दछ ।
आरामदायी निन्द्रामा लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवाश्यक्ता पर्दछ ।
साहारापार्टीवाट



More News



आमा ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ

Posted: 2018-08-10 12:57:44

अमेरिकाको वासिङ्टनमा डि सीमा एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ ।ह्वेलको बच्चाको गत जुलाई २४ तारिखमा मृत्यु भएको थियो । माइकल मिलिस्टिनका अनुसार अर्को एक ह्वेलको बिरामी बच्चा पनि देखिएको छ ........


सिम टीभीको मनोरञ्जनात्मक च्यानलहरु थप, प्लस प्याकेज निःशुल्क

Posted: 2018-08-09 13:39:30

सुनाखरी न्युज/ काठमाडौं - सिम टीभीले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एचडी, एक्सन स्पोर्टस् एचडी, प्लस मुभि, जुनियर टीभी, बलिउड बिट्स, सिने हिट्स र गुञ्जन जस्ता ...


बरिष्ठ कलाकार तथा साहित्यकार मनुजबाबु मिश्रको निधन

Posted: 2018-08-08 12:07:37

सुनाखरी न्युज/ काठमाडौं - बरिष्ठ कलाकार तथा साहित्यकार मनुजबाबु मिश्रको निधन भएको छ। मिश्रको बुधबार बिहान २ बजे घरमै निधन भएको हो। पारिवारिक स्रोतका अनुसार ८३ वर्षिय मिश्र मंगलबारसम्म सामान्य अवस्थामा ...


मोडल हन्ट नेपाल २०१८ का लागि ५० प्रतियोगी छनौट

Posted: 2018-08-05 18:39:18

मोडल हन्टका लागि ५० प्रतियोगी छनौट लागि ५० प्रतियोगी छानिएका छन् । शनिबार राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसनमा २ शय बढि युवायुवतीको सहभागिता रहेको थियो .......


चर्चित अभिनेताका छोरीको फोटो शुट

Posted: 2018-08-05 11:02:36

सुनाखरी न्युज/ मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानलाई करन जोहरले आफ्नो फिल्ममा लञ्च गर्दैछन् । सुहानाले आफ्नो पहिलो म्यागजिन डेब्यू भने गरेकी छिन् । उनले भोग म्यागजिनका लागि आफ्नो पहिलो फोटोसुट गराएकी हुन् ।...


Advertisements