मनोरञ्जन

करण जौहरले शोमा विद्याका गोप्य कुराहरु पनि खोतलखातल पारे

Posted: 2018-04-19 19:39:42

 

 
 
 

सुनाखरी न्युज 

 
विद्या हालै करण जौहरको रेडियो शोमा उपस्थित भइन् । खासगरी उनको बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्याले सहजताका साथ जवाफ दिइन् ।
 
करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ?’
 
विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’
 
अर्को प्रश्न सोधियो, ‘बेडरुममा मैनवत्ति कि म्युजिक ?’
 
जवाफ आयो, ‘दुवै ।’
 
तेस्रो प्रश्न सोधियो, कटनको तन्ना कि सिल्कको ? विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने बताइन् ।
 
त्यसपछि करणले अलि कडा प्रश्न सोधे, ‘कामकुरो सकिएपछि चकलेट कि ग्रिन टी कि फेरि एक राउन्ड ?’
 
तर, यो प्रश्नले पनि विद्यालाई हताश बनाउन सकेन । उनले जवाफ दिइन, ‘सेक्सपछि म पानी पिउँछु । यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र भएको हुन्छ ।’
 
तर जवाफ दिइसकेपछि उनी निकै लजाइन् । करण पनि धेरै बेर हाँसे ।बलिउडमा खुल्ला मिजासकी अभिनेत्रीको रुपमा चिनिन्छिन् विद्या बालन । उनी आफ्ना निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् ।
 
 



More News



वैवाहिक जीवनमा सुहागरातको महत्व

Posted: 2018-10-13 06:52:18

सुनाखरी न्युज/ काठमाडौं- विवाहपछिको पहिलो रात सुहागरातको वैवाहिक जीवनमा ठूलो महत्त्व हुन्छ । दुई भिन्न भिन्न् परिवेश घर परिवार (कूल), गाउँ, ठाउँ, संस्कार संस्कृतिबाट आएका नव विवाहित जोडीलाई पहिलो पटक सँगै रात बिताउँदा स्वभाविक रुपमा केही असजिलो, अप्ठ्यारो, डर, संकोच पक्कै हुने गर्छ । साथै दुई विपरीत लिंगका जवान जोडीको लागि यो पहिलो अनुभूति हुने हुँदा, सुहागरात उत्सुकता र कौतुहलताले भरिएको पनि हुन्छ ।...


हिन्दु धर्म ग्रन्थमा यौनः अविवाहित स्त्रीले यौनको इच्छा देखाएमा सम्बन्ध राख्नु धर्म !

Posted: 2018-10-13 06:47:03

सुनाखरी न्युज/ काठमाडौं- सभ्यताको विकासका साथ साथै सेक्सका सम्वन्धमा सामाजिक रीति विकास भयो र नैतिक मानदण्ड स्थापित भयो । यसलाई हामी ऐतिहासिक समाजशास्त्रीय सन्दर्भमा बुझन सक्छौँ । जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका पुराण र बेदका चर्चा हुने नेपाल र भारत जस्ता देशमा यौनको विषय वर्जित नै छ । अझै पनि मानिसहरु यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनन् । यौनका कुरा गर्दा लोकको लाज मान्नु पर्छ भन्ने हाम्रो समाजको प्रचलन छ ।...


नेक्स्ट टप मोडल नेपालको फस्ट लुक र टिजर सार्बजनिक

Posted: 2018-10-11 15:28:06

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौको कर्मा लञ्जमा आयोजित एक कार्यक्रममा उतकृस्ट १३ पतिस्पर्धि सङै टिजर सार्बजनिक गरिएको हो । एक विशेष कार्यक्रम बिच सार्बजनिक गरिएको टिजर लन्च कार्यक्रम उत्कृस्ट रहेको इभेन्ट हेड मेघ ...


चर्चित नायिका नम्रतामाथि उपन्यास लेखिँदै, ब्लु भिडियोपछिको ‘संघर्ष’ मा केन्द्रित हुने

Posted: 2018-10-09 07:26:20

सुनाखरी न्युज/ काठमाडौं- चर्चित र विवादित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा ब्लु भिडियो प्रकरणपछि उनले समाजमा पुनर्स्थापित हुन गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न थालेको बताउँछन् उनी ।...


कति लामो हुनु पर्दछ यौन सम्पर्कको अवघि ? यस्ता छन् धेरै महिला पुरुषले भोग्ने तीन यौन समस्या र समाधान

Posted: 2018-10-06 07:13:36

सुनाखरी न्युज/ काठमाडौ- सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा ‘मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ’ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् ।...


Advertisements