मनोरञ्जन

करण जौहरले शोमा विद्याका गोप्य कुराहरु पनि खोतलखातल पारे

Posted: 2018-04-19 19:39:42

 

 
 
 

सुनाखरी न्युज 

 
विद्या हालै करण जौहरको रेडियो शोमा उपस्थित भइन् । खासगरी उनको बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्याले सहजताका साथ जवाफ दिइन् ।
 
करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ?’
 
विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’
 
अर्को प्रश्न सोधियो, ‘बेडरुममा मैनवत्ति कि म्युजिक ?’
 
जवाफ आयो, ‘दुवै ।’
 
तेस्रो प्रश्न सोधियो, कटनको तन्ना कि सिल्कको ? विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने बताइन् ।
 
त्यसपछि करणले अलि कडा प्रश्न सोधे, ‘कामकुरो सकिएपछि चकलेट कि ग्रिन टी कि फेरि एक राउन्ड ?’
 
तर, यो प्रश्नले पनि विद्यालाई हताश बनाउन सकेन । उनले जवाफ दिइन, ‘सेक्सपछि म पानी पिउँछु । यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र भएको हुन्छ ।’
 
तर जवाफ दिइसकेपछि उनी निकै लजाइन् । करण पनि धेरै बेर हाँसे ।बलिउडमा खुल्ला मिजासकी अभिनेत्रीको रुपमा चिनिन्छिन् विद्या बालन । उनी आफ्ना निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् ।
 
 



More News



चौथो बच्चा जन्मेपछि लाज लाग्योः तीन दिने शिशुलाई निधारमा चुम्बन गरेर चर्च बाहिर छोडियो

Posted: 2018-06-06 17:48:45

एक पिताले आफ्नो तीन दिनको शिशुलाई भारतको केरलास्थित चर्च बाहिर छोडेर भागे । भुँइमा राख्नुअघि उनले बच्चालाई निधारमा चुम्बन गरे । ३२ वर्षीया पिताले लोकलाजका कारण यसो गरेको बताए ......


बलिउडमा काम दिलाउने नाममा लाखौं ठगेको आरोप ’टिभीका ‘राम’ भनेर चिनिने अभिनेता गुरमित चौधरी प्रहरी हिरासतमा

Posted: 2018-06-05 12:22:54

टिभीका ‘राम’ भनेर चिनिने अभिनेता गुरमित चौधरी र उनकी श्रीमती देबिना बेनर्जीमाथि एक व्यक्तिले ठगीको आरोप लगाएका छन् । उनीहरुविरुद्ध राजस्थानको नोखामा मुद्दा दर्ता गरिएको छ । गुरमित र देबिनाले बलिउडमा काम दिलाउने भन्दै ओरोपीबाट ११ लाख भारु लिएको स्रोतले बताएको छ ........


नेपाली म्युजिक भिडियो अवार्ड हुँदै मलेसियामा

Posted: 2018-06-05 08:49:17

सुनाखरी न्युज/ काठमाडौँ — नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण यस पालि मलेसियामा हुने भएको छ । जुन १६ मा हुने अवार्ड समारोहका लागि आयोजकले राजधानीमा हालै नोमिनेसन सार्वजनिक गरी विभिन्न विधामा उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।...


सेक्स सम्बन्धी केही अनौठा तथ्य, दैनिक २४ करोड मानिसले १२ करोड पटक सेक्स गर्छन्

Posted: 2018-06-02 05:44:58

सुनाखरी न्युज/ विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान हुने गर्छन् । ती मध्ये कतिपय अनुसन्धानमा धेरैलाई चासो नहुने भएपनि कतिपय भने निकै रोचक हुने गर्छन् । अझ सेक्सका विषयमा हुने गरेका अध्ययन तथा त्यसबाट प्राप्त नतिजा सबैको चासोको विषय बन्दछ ।...


बलिउड स्टारहरुको लोभलाग्दो आलिसान घर र विलासी जीवनशैली

Posted: 2018-06-01 14:25:58

बलिउडका सेलिब्रेटीहरुको जीनवशैलीको बारेमा उनीहरुका करोडौं फ्यानहरुलाई निकै चासो हुन्छ । चर्चित सेलिब्रेटीको फ्यानहरुले उनीहरुको घर कस्तो छ, कहाँ बस्छन भन्ने बारेमा पनि चासो राख्छन् । बलिउडका केही चर्चित स्टारहरुको आलिसान घर र उनीहरुको विलासी जीवनशैलीको बारेमा .....


Advertisements