मनोरञ्जन

करण जौहरले शोमा विद्याका गोप्य कुराहरु पनि खोतलखातल पारे

Posted: 2018-04-19 19:39:42

 

 
 
 

सुनाखरी न्युज 

 
विद्या हालै करण जौहरको रेडियो शोमा उपस्थित भइन् । खासगरी उनको बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्याले सहजताका साथ जवाफ दिइन् ।
 
करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ?’
 
विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’
 
अर्को प्रश्न सोधियो, ‘बेडरुममा मैनवत्ति कि म्युजिक ?’
 
जवाफ आयो, ‘दुवै ।’
 
तेस्रो प्रश्न सोधियो, कटनको तन्ना कि सिल्कको ? विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने बताइन् ।
 
त्यसपछि करणले अलि कडा प्रश्न सोधे, ‘कामकुरो सकिएपछि चकलेट कि ग्रिन टी कि फेरि एक राउन्ड ?’
 
तर, यो प्रश्नले पनि विद्यालाई हताश बनाउन सकेन । उनले जवाफ दिइन, ‘सेक्सपछि म पानी पिउँछु । यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र भएको हुन्छ ।’
 
तर जवाफ दिइसकेपछि उनी निकै लजाइन् । करण पनि धेरै बेर हाँसे ।बलिउडमा खुल्ला मिजासकी अभिनेत्रीको रुपमा चिनिन्छिन् विद्या बालन । उनी आफ्ना निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् ।
 
 



More News



इन्डोनेसियाकी हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन्

Posted: 2018-06-18 17:59:26

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् । इन्डोनेसियाकी महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् .......


सेक्स कतिबेला, कतिपटक र कसरी गर्ने ? यस्ता छन् प्रमूख सूत्रहरु

Posted: 2018-06-16 13:09:07

सुनाखरी न्युज/ काठमाडौं- सेक्सका वारेमा घरि घरी परिभाषा दिनु राम्रो नहोला । अव हुदाहुदै सेक्स यो हो भनेर जानकारी दिनेहो भने त झन तनावै होला । यसको मतलव सेक्स भन्ने कुरावाट सवै परिचीत छन । मानिस मात्रै होईन जिवन जनावर, पशुपक्षिं देखी सवै जसो । अव कुरा गरौं सेक्समा कसरी भरपुर चरम सुख लिने ।...


यी दिनहरुमा महिलालाई अत्याधिक यौन चाहना हुन्छ

Posted: 2018-06-16 07:51:29

सुनाखरी न्युज/ काठमाडौं- सेक्स प्राकृतिक कुरा हो । हरेक प्राणीले आफ्नो किसिमले कुनै न कुनै तरिकाले त्यसको आनन्द लिइरहेका हुन्छन् । सेक्सको सम्बन्ध प्रजननसँग जोडेर हेरिन्छ । यौनलाई पछिल्लो समय मानिसको आधारभूत आवश्यकताको रुपमा पनि लिइएको छ । मानिस जतिबेला पनि सेक्स गर्न इच्छुक हुँदैन । ...


शाहरुख र सलमानको ‘जिरो’ को टिजरमा कमेडी

Posted: 2018-06-14 21:56:14

सुनाखरी न्युज/ काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ’जिरो’ को नयाँ टिजर सार्वजनिक भएको छ। टिजरमा अर्का सुपरस्टार सलमान खान पनि देखिएका छन्। इद पर्वको अवसरमा शुभकामना स्वरुप शाहरुखले फिल्मको टिजर सार्वजनिक गरेका हुन्। करिब १ मिनेट २१ सेकेन्ड लामो टिजरमा सलमान र शाहरुखको कमेडी दृश्य र रोमान्टिक नृत्य देख्न सकिन्छ। ...


नेपाली कलाकारमा मेस्सी र क्रिस्टियानो रोनाल्डोका फयान बढी

Posted: 2018-06-14 17:33:05

विश्वकपको इतिहासमा सर्वा्धिक महँगो मानिएको ‘२१औँ फिफा विश्वकप २०१८’ आजबाट रुसमा आयोजना हुँदैछ । देश र खेलाडीको समर्थनमा सामाजिक सञ्जाल रङ्गिन थालिसकेका छन् । फुटबलको यो महाकुम्भ मेलासँग नेपाली कलाक्षेत्र पनि अछुत रहन कहाँ सक्छ र ? केही कलाकारले आफ्नो ........


Advertisements