कर्पोरेट-बजार

माइक्रोम्याक्सको नयाँ मोबाइल स्मार्टफोन नेपाली बजारमा

Posted: 2018-10-12 12:09:53

सुनाखरी न्युज/ काठमाडौं - स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक हप्ता २५० एमबी एनसेल डाटा १२ हप्तासम्म निःशुल्क प्राप्त गर्नेछन् । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू४००२ बोल्ट ४ मा १.० गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जीबी र्याम रहेको छ । यसमा ५.० इन्च एफभीजीए एचडी स्क्रिन रहेको छ जसमा ७२० बाई १२८० पिक्सेल रहेको छ । यसमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । यसमा ५एमपी हाई रेजुलेसन प्राईमरी क्यामरा र अगाडि पट्टी २ एमपी सेल्फी क्यामरा रहेको छ ।
 
 
यसमा रहेको १.० जीएचजेड क्वाड कोर प्रोसेसरले यो सेग्मेन्टको सबैभन्दा उपयुक्त फोन हो, यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५एमपी प्राइमरी र २ एमपी फ्रण्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ८.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ ।यसमा १ जीबी र्याम र ८ जीबी रोम रहेको छ जसलाई माइक्रो एसडि कार्डको माध्यमले ३२ जीबीसम्म बडाउन सकिनेछ । यो फोनमा शक्तिशाली २००० एमएएचको रिमुभेवल शक्तिसाली व्याट्री रहेको छ जसले धेरै गेम्सहरु खेल्न, भिडियोहरु हेर्न तथा अन्य विभीन्क कामहरु एकैसाथ गर्न सकिन्छ । यो फोनले फोजी नेटवर्क सहित दुईवटा माइक्रो सिम सपोर्ट गर्छ । क्यिू४००२ बोल्ट ४ फोनको बजार मूल्य ८ हजार ८०० रुपैयाँ रहेको छ ।



More News



सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ योजना‘सानिमा जीवनश्री’, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी

Posted: 2018-12-09 16:06:30

सुनाखरी न्युज/ काठमाडौ - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त ...


सिटीसी मोबाइल मेला सुरु, ल्यापटप तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा किन्नेको भिड

Posted: 2018-12-09 15:24:17

सुनाखरी न्युज/ काठमाडौ - सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि संचालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको भिड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा ...


मेटलाईफ नेपालले दुई नयाँ किसिमका डिजिटल सल्युसनको शुरुवात

Posted: 2018-12-09 14:12:11

सुनाखरी न्युज/ काठमाडौं- मेटलाईफले नेपालमा आफ्नो १७ औं वार्षिकोत्सव मनाउँदै, ग्राहकको अनुभव वृद्धि गर्नका लागि काइट नामक Global Sale & Servicing Platform (GSSP) - powered mobility sales solution र कम्पनीकोे उत्पादन र सेवाहरुको प्रस्तावलाई अझ सजिलो तरिकाले ग्राहकहरुले चलाउन सक्ने नयाँ र सुधार गरिएको वेबसाईट गरी दुईवटा नयाँ डिजिटल सल्युसनको अनावरण गरेको छ ।...


सिीद्ध सालीग्राम जेष्ठ नागरीक आश्रमलाई विविध भौतिक सामग्री हस्तान्तरण

Posted: 2018-12-09 14:07:45

सुनाखरी न्युज/ काठमाडौं- सूर्यविनायक भक्तपुरमा सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. दुधपाटी ¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब ३ लाख ८५ हजार...


श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको १९औँ साधारणसभामा सम्पन्न, १८ प्रतिशत लाभांश वितरणको निर्णय

Posted: 2018-12-09 13:55:37

सुनाखरी न्युज/ काठमाडौं - श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको १९औँ साधारणसभामा उक्त प्रस्ताव पारित भएको हो । ललितपुरको पुल्चोकमा रहेको सो संस्थाको साधारणसभामा संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सहकारी क्षेत्रमा श्री लालीगँुरास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको योगदानको चर्चा गर्दै सहकारीहरूको विकासमा सरकारले थप योगदान गर्नुपर्ने बताए ।...


Advertisements