कर्पोरेट-बजार

सुनधारामा खुल्यो सिटीसी मोबाइल हब

Posted: 2018-10-12 11:01:16

सुनाखरी न्युज/ काठमाडौं - सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो ।
 
 
असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन ।शुन्यप्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।



More News



आइएमई जनरल इन्स्योरेन्सको ४४ औं शाखा किर्तिपुरमा उद्घाटन

Posted: 2018-12-14 13:43:01

सुनखरी न्युज/ काठमाडौ - आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४४औं शाखा काठमाडौंकोे किर्तिपुरमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन । कम्पनीको संचालक ...


जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले ल्यायो रुसलान अल्ट्रा प्रिमियम भोड्का

Posted: 2018-12-14 13:26:14

सुनखरी न्युज/ काठमाडौ - जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का फील एभ्रीथिङ, सी नथिङ भन्ने मूल नाराका साथ बजारमा प्रस्तुत गरेको छ । जसलाई द वल्र्ड्स क्लियरेष्ट भोड्काको रुपमा बजारमा ...


आइएमइ पेबाट पेट्रोलको पैसा तिर्दा लिटरमा २ रुपैयाँ छुट

Posted: 2018-12-14 10:58:42

सुनाखरी न्युज/ काठमाडौ - विद्युतीय भुक्तानी सेवा प्रदायक आएमई पेबाट डिजेल र पेट्रेल खरिद गर्दा प्रति लिटर २ रुपैयाँ छुट पाइने भएको छ। मोबाइल एप्लिकेशनबाट चल्ने यसबाट मूल्य तिर्दा काठमाडौंका केही पेट्रोल पम्पमा छुट ...


टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउन कलरमा बजारमा

Posted: 2018-12-14 10:05:11

सुनाखरी न्युज/ काठमाडौ - जगदम्बा मोटर्स,नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली ...


मह सञ्चारको “दाल भात तरकारी”मा शिवम् सिमेन्टको सहकार्य

Posted: 2018-12-13 20:22:23

सुनाखरी न्युज/ काठमाण्डौ- नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारका विचमा मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङ का Vice-President ...


Advertisements