कर्पोरेट-बजार

एक्साइड व्याट्रीको डिलर मिट

Posted: 2018-06-14 11:37:37

सुनाखरी न्युज/ काठमाडौं - सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गत एक्साइड व्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण गराएको छ । सिप्रदी ट्रेडिङका महाप्रबन्धक सुरेश कुमार तिवारीले आफ्ना डिलरको मानसिक र बौद्घिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताए ।
 
 
उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वा्धिक बिक्री गर्ने विधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्वितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित गरेको छ । यस्ता कार्यक्रमले डिलरहरुमा थप उर्जा दिने काम गरेकाले अब आउने दिनहरुमा युरोप जस्ता विकसित देशको भ्रमण गराउने योजना कम्पनीको रहेको छ ।
 



More News



सामसङको आधिकारिक सेवा केन्द्र बालाजुको बिजी मलमा शुरू

Posted: 2018-08-21 10:52:39

सुनाखरी न्युज/ काठमाडौं - सामसङ कम्पनीका १४ वटा सेवा केन्द्र भएको आईएमएस केयरले १५ औं सेवा केन्द्र बालाजुको बिजी मलमा शुरू गरेको छ ।सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङका ...


स्याटलाइट प्रविधिमा आधारित, डिसहोमले उपभोक्ता माझ ‘डिसहोम फ्रि अफर’ नामक आकर्षक योजना ल्यायो

Posted: 2018-08-20 14:35:53

सुनाखरी न्युज/ काठमाडौं - स्याटलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्रि अफर’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन । ...


बाहिरबाटै हेर्न मिल्ने नेपाल ग्याँसको कम्पोजिट सिलिण्डर आजदेखि बजारमा, मूल्य १० हजार ६०० सय

Posted: 2018-08-19 13:36:37

सुनाखरी न्युज/ काठमाडौँ - ग्याँस सिलिण्डर बिस्फोटको खतरालाई अन्त्य गर्न नेपाल ग्याँस उद्योगले कम्पोजिट एलपि ग्याँस सिलिण्डर आजदेखि बजारमा ल्याउने भएको छ । नयाँ ब्राण्ड लाइट सेफ सिलिण्डरलाई नेपाल ग्याँसले बिक्री गर्ने ...


एसियन लाइफ इन्स्योरेन्सले ल्यायो ‘जीवन संजीवनी’नयाँ जीवन बीमा योजना

Posted: 2018-08-19 12:59:31

सुनाखरी न्युज/ काठमाडौँ - एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘जीवन संजीवनी’अग्रिम भुक्तानी सावधिक र आजीवन० सार्वजनिक गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले लुम्बिनीमा आयोजित शाखा ...


आइएमई लाइफ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता

Posted: 2018-08-17 20:21:04

सुनाखरी न्युज/ काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंक का तर्फबाट कार्यकारी अधिकृत जनकशर्मा पौडेलले हस्ताक्षर गर्नुभएको छ । ...


Advertisements